उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले भने– ‘मास्क नलगाउनेलाई कारबाही गर्छाैँ’

काठमाण्डाै – कोरोना भाइरसकाे सङ्क्रमण बढ्दै गएपछि काठमाण्डौ उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले स्वास्थ्य मापदण्ड कडाइका साथ पालना गर्न निर्देशन दिएका छन् । काेराेना सङ्क्रमण फैलिन नदिन तीनवटै जिल्ला प्रशासन कार्यालयले सार्वजनिक ठाउँमा भिडभाड नगर्न, होली पर्वलाई घरमै मनाउन आग्रह गरेका छन् । सार्वजनिक ठाउँ तथा गाडीमा हिँड्दा अनिवार्य मास्क, स्यानिटाइजर र सामाजिक तथा भौतिक दुरी कायम नगरे कारबाही गर्ने जिल्ला प्रशासन कार्यालय काठमाण्डाैले जनाएकाे छ । यस्तै भक्तपुर जिल्लामा पनि सार्वजन...

सम्बन्धित सामग्री

होलीमा उत्श्रृंखल गतिविधि गरे कारबाही गरिने

नेपालगञ्ज – जिल्ला प्रशासन कार्यालय, बाँकेले होलीमा अमर्यादित, उत्श्रृंखल गतिविधि गरे कारबाही गर्ने चेतावनी दिएको छ। प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले होली मनाउने नाममा अनावश्यक तडकभडक, खर्चिला, भड्किला कार्यक्रम गर्ने, झैझगडा, मादक पदार्थ सेवन गरी पारिवारिक एवं सामाजिक जनजीवन तथा सार्वजनिक मर्यादा र शान्ति खलल गर्ने, कसैको इच्छा विपरित रंग एवं पानीको लोला हान्ने, पानी […]

सरस्वती पूजाको नाममा गैरकानुनी गतिविधि गर्नेलाई कारबाही गरिने

जनकपुरधाम – जिल्ला प्रशासन कार्यालय धनुषाले सरस्वती पूजाको दिन गैरकानुनी गतिविधि गर्नेलाई कानुनबमोजिम कारबाही गर्ने चेतावनी दिएको छ। प्रमुख जिल्ला अधिकारी चक्रपाणि पाण्डेले सोमबार सूचना जारी गर्दै पूजाको दिन र विसर्जनको दिन अवाञ्छित, अनैतिक, सामाजिक विकृति हुने खालका गैरकानुनी गतिविधि गरेको पाइएमा कारबाही गर्ने जनाएका हुन्। प्रजिअ पाण्डेले सरस्वती पूजा मनाउने र मूर्ति विसर्जन गर्ने […]

चर्को स्वरमा डिजे बजाए कारबाही गरिने

वीरगञ्ज – जिल्ला प्रशासन कार्यालय बाराले जिल्लामा चर्को स्वरमा डिजे बजाउनेलाई कारबाही गर्ने भएको छ। अस्पताल, विद्यालयजस्ता स्थानमा विभिन्न कार्यक्रममा चर्को स्वरमा डिजे बजाइएको भनी जनगुनासो आएपछि प्रशासनले कारबाही गर्ने चेतावनीसहित सूचना जारी गरेको छ। जिल्ला प्रशासनले जारी गरेको सूचनाअनुसार विभिन्न कार्यक्रममा बजाइएको चर्को स्वरका डिजे बाजा ध्वनि प्रदूषण गरी बजाउन तथा एक ठाउँबाट अर्को […]

ट्राफिक नियम पालना नगरे कारबाही

जिल्ला प्रशासन कार्यालय कालिकोटमा बसेको अटो व्यवसायीसँगको समन्वयात्मक बैठकमा प्रमुख जिल्ला अधिकारी जोरासिंह माझीले यस्तो बताएका हुन्।...

जिल्ला प्रशासन कार्यालय बाँकेद्वारा हतियार बुझाउन आग्रह

जिल्ला प्रशासन कार्यालय बाँकेले इजाजत लिएका हतियार बुझाउन सम्बन्धित व्यक्तिलाई आग्रह गरेको छ । स्थानीय तहको निर्वाचनमा भरपर्दो र विश्वसनीय सुरक्षा व्यवस्थापन गर्न भन्दै केन्द्रीय सुरक्षा समितिको निर्देशन तथा जिल्ला सुरक्षा समितिको निर्णयानुसार हतियार चैत मसान्तभित्र बुझाउन सूचना जारी भएको छ ।बाँकेका सहायक प्रमुख जिल्ला अधिकारीद्वारा जारी सूचनामा निर्धारित समयभित्र हतियार नबुझाए खोजतलास गरी कानुनबमोजिम कारबाही गरिने उल्लेख छ । इजाजतप्राप्त हतियार जिल्ला प्रहरी कार्यालय तथा आ–आफ्नो नजिकको प्

स्याङ्जा पुतलीबजारका पाँच औषधि पसललाई कारबाही

जिल्ला प्रशासन कार्यालय स्याङ्जाले औषधि पसल, क्लिनिक, फार्मेसीमा आइतबार गरेको अनुगमनका क्रममा त्रुटि देखिएका पाँच औषधि पसललाई कारबाही गरी जरिवाना गरिएको सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद शर्माले जानकारी दिए।

काठमाडौँमा बजार अनुगमन तीव्र : १३ लाई कारबाही, एक लाख १० हजार जरिवाना

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले चाडपर्व नजिकिएसँगै बजार अनुगमनमा तीव्रता दिएको छ । कालोबजारी गर्ने, मूल्य सूचि नराख्ने, गुणस्तरहीन सामान विक्रिवितरण गर्ने, उत्पादन मिति नभएको, पसल सञ्चालन गर्न अनुमति प्राप्त नभएको लगायत कैफियत देखिएका १३ व्यवसायीलाई कारबाही गरेको छ । जिल्ला प्रशासन कार्यालय, काठमाडौँ, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग लगायत विभिन्न सरोकारवाला निकायहरूबाट […]

भेरीका स्वास्थ्यकर्मी जिल्ला प्रशासन कार्यालयमा धर्नामा बसे

ड्युटीमा रहेका चिकित्सक तथा नर्समाथि आक्रमण गर्नेलाई कारबाही गर्नुपर्ने र अपराधीलाई आफूहरु माझ उपस्थित गराउनुपर्ने माग राख्दै भेरी अस्पताका कर्मचारी जिल्ला प्रशासन कार्यालय पुगेका छन्।

अक्सिजन सिलिन्डर स्टक राखे कारबाही गर्ने रूपन्देही प्रशासनको चेतावनी

कोरोना भाइरस संक्रमितको उपचार गर्न अक्सिजन अभाव भएपछि जिल्ला प्रशासन कार्यालय रूपन्देहीले विनाजानकारी अक्सिजन सिलिन्डर स्टक नराख्न आग्रह गरेको छ । प्रशासनले विज्ञप्ति निकाल्दै सिलिन्डर स्टक राखेको पाइए कारबाही गर्ने चेतावनी दिएको छ