सरस्वती पूजाको नाममा गैरकानुनी गतिविधि गर्नेलाई कारबाही गरिने

जनकपुरधाम – जिल्ला प्रशासन कार्यालय धनुषाले सरस्वती पूजाको दिन गैरकानुनी गतिविधि गर्नेलाई कानुनबमोजिम कारबाही गर्ने चेतावनी दिएको छ। प्रमुख जिल्ला अधिकारी चक्रपाणि पाण्डेले सोमबार सूचना जारी गर्दै पूजाको दिन र विसर्जनको दिन अवाञ्छित, अनैतिक, सामाजिक विकृति हुने खालका गैरकानुनी गतिविधि गरेको पाइएमा कारबाही गर्ने जनाएका हुन्। प्रजिअ पाण्डेले सरस्वती पूजा मनाउने र मूर्ति विसर्जन गर्ने […]