ट्राफिक नियम पालना नगरे कारबाही

जिल्ला प्रशासन कार्यालय कालिकोटमा बसेको अटो व्यवसायीसँगको समन्वयात्मक बैठकमा प्रमुख जिल्ला अधिकारी जोरासिंह माझीले यस्तो बताएका हुन्।...

सम्बन्धित सामग्री

होलीमा ट्राफिक नियम उल्लङ्घन गर्ने ६ सय ६४ सवारी कारबाहीमा

होलीमा ट्राफिक नियम उल्लङ्घन गर्ने ६ सय ६४ वटा सवारी साधनलाई प्रहरीले कारबाही गरेको छ।

ट्राफिक नियम उल्लङ्घन गर्ने साढे २५ हजार बढी सवारी कारबाहीमा

एक वर्षमा ट्राफिक नियम उल्लङ्घन गर्ने साढे २५ हजार बढी सवारी साधनलाई कारबाही गरिएको छ। आर्थिक वर्ष २०७९/८० मा ट्राफिक नियम नमानेका २५ हजार आठ सय ५२ सवारी साधनलाई कारबाही गरिएको हो...

ट्राफिक नियम उल्लङ्घन गर्ने एक हजार ७०७ चालकमाथि कारबाही

काठमाडौं : ट्राफिक नियम उल्लङ्घन गर्ने एक हजार ७०७ चालकलाई प्रहरीले शनिवार कारबाही गरेको छ। यसमा नम्बरप्लेट स्पष्ट नराख्ने चार सय ४६ र दिउँसै मापसे गरी सवारीसाधन चलाउने चार चालकसमेत परेका छन्। काठमाडौं उपत्यकामा शनिवार गरिएको विशेष सवारी जाँच अभियानका क्रममा तीव्रगतिमा सवारी चलाउने एक सय ५५, अनावश्यक हर्न बजाउने…

ट्राफिक नियम उल्लङ्घन गर्ने एक हजार चार सय सात चालकमाथि कारबाही

ट्राफिक नियम उल्लङ्घन गर्ने एक हजार चार सय सात चालकलाई प्रहरीले शनिबार कारबाही गरेको छ । यसमा नम्बरप्लेट स्पष्ट नराख्ने चार सय ४६ र दिउँसै मापसे गरी सवारीसाधन चलाउने चार चालकसमेत परेका छन् । काठमाडौँ उपत्यकामा शनिबार गरिएको विशेष सवारी जाँच अभियानका क्रममा तीव्रगतिमा सवारी चलाउने एक सय ५५, अनावश्यक हर्न बजाउने पाँच र ठूलो […]

एक दिनमा ३,२३४ ट्राफिक नियम उल्लङ्घन गर्ने चालकलाई कारबाही

काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरीले गएको २४ घण्टामा ट्राफिक नियम उल्लङ्घन गर्ने ३ हजार २३४ जना चालकलाई कारबाही गरेको छ । काठमाडौँ, ललितपुर र भक्तपुरमा गरी २४ घण्टामा ट्राफिकले ३ हजार २३४ जना चालकलाई कारबाही गरेको हो । फुटपाथमा पार्किङ गर्ने २५५, मदिरा पिएर सवारी साधन चलाउने १३०, हर्नको अनावश्यक प्रयोग गर्ने १४७ जना, […]

ट्राफिक नियम उल्लङ्घन गर्ने स्कुल बसहरूलाई कारबाही

काठमाण्डाै – काठमाण्डाै उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले स्कुल बस निर्देशिका २०७४ विपरीत ट्राफिक नियम उल्लङ्घन गर्ने विभिन्न स्कुलका बसलाई कारबाही तथा सचेत गराउने काम सुरु गरेकाे छ ।  यही साउन ४ गते काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालय र प्याबसन, एनप्याबसन, हिसान र अभिभावक सङ्घबीच स्कुल बस निर्देशिकालाई पूर्ण पालना गर्ने/गराउने सहमति भएको थियो । आज आइतवार विभिन्न स्कुलका बस जाँच गर्ने क्रममा निर्देशिका विपरीतका काम गरेकाे पाइएकाले कारबाही गरिएकाे ट्राफिक प्रहरीले जनाएकाे छ ।  ...

ट्राफिक नियम उल्लङ्घन गर्ने २ हजार २४ चालक एकैदिन कारबाहीमा

काठमाडौँ । ट्राफिक नियम उल्लङ्घन गर्ने २ हजार २४ जना चालकलाई कारबाही गरिएको छ । सोमबार काठमाडौं उपत्यकाको विभिन्न स्थानमा ट्राफिक नियम उल्लङ्घन गर्ने २ हजार २४ जना चालकलाई काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले कारबाही गरेको हो । फुटपाथमा पार्किङ गर्ने १६६ जना, तिब्र गतीमा सवारी साधन चलाउने ८३ जना, मदिरा पिएर सवारी साधन चलाउने […]

ट्राफिक नियम उल्लंघन गरेपछि अल्लु अर्जुनलाई जरिवाना

हैदरावाद प्रहरीले ट्राफिक नियम उल्लङ्घन गर्ने सेलेब्रिटीलाई जरिवाना लगाएर कारबाही गरिरहेको छ ।

ट्राफिक नियम उल्लंघन गर्नेलाई निर्ममतापूर्वक कारबाही गर्नुपर्छ : मन्त्री झाँक्री

सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले ट्राफिक नियम उल्लंघन गर्नेलाई निर्ममतापूर्वक कारबाही गर्नुपर्ने बताएका छन् । ट्राफिक नियम उल्लंघनका कारण सर्वसाधारणले हैरानी खेप्नु परेको बताउँदै उनले यस्तो गर्नेलाई निर्ममतापूर्वक कारबाही गर्नुपर्ने बताएका हुन् ।उनले भने, ‘हाम्रो संस्कृतिमा कारबाही नै ठूलो कुरा रहेछ । एक जनाले नियम उल्लंघन गर्दा धेरैको समय र पैसाको नोक्सानी हुन्छ । यसको चेन […]

ट्राफिक नियम नमान्नेलाई निर्ममतापूर्वक कारबाही गर्नुपर्छ: मन्त्री झाँक्री

काठमाडौँ– शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले ट्राफिक नियम उल्लंघन गर्नेलाई निर्ममतापूर्वक कारबाही गर्नुपर्ने बताएकी छन् । ट्राफिक नियम उल्लंघनका कारण सर्वसाधारणले हैरानी खेप्नु परेको भन्दै उनले यस्तो गर्नेलाई निर्ममतापूर्वक कारबाही गर्नुपर्ने बताएकी हुन् । उनले भनिन्, ‘हाम्रो संस्कृतिमा कारबाही नै ठूलो कुरा रहेछ । एक जनाले नियम उल्लंघन गर्दा धेरैको समय र पैसाको नोक्सानी हुन्छ । […]