श्रीलङ्काद्वारा आफू टाट पल्टिएको घोषणा

काठमाडौँ । श्रीलङ्काले आफू टाट पल्टिएको घोषणा गरेको छ । त्यहाँका प्रधानमन्त्री रनिल विक्रेमासिंघेले देशको अर्थतन्त्रले घुँडा टेकेकाले देश टाट पल्टिएको बताएका हुन् । विदेशी मुद्राको अभावमा महिनौँदेखि धर्ममराउँदै आएको अर्थतन्त्र ढलेको उनको भनाइ छ । देश बाहिरबाट कुनै पनि सामग्री खरिद गर्न नसक्ने अवस्थामा पुगेको र विदेशी ऋणको ब्याज भुक्तानी गर्ने अवस्था पनि नरहेको […]

सम्बन्धित सामग्री

डुब्यो अर्को चिनियाँ विद्युतीय कार बनाउने कम्पनी

काठमाडौं । विद्युतीय कार उत्पादन गर्ने चिनियाँ स्टार्टअप कम्पनी डब्लुएम मोटर टाट पल्टिएको छ । कम्पनीले बैंकरप्सी फाइल गर्दै टाट पल्टिएको घोषणा गरेको हो । कुनै समय चीनमा निकै राम्रो ब्यापार गर्न सफल ब्राण्डहरु अहिले एकपछि अर्को गर्दै बैंकरप्सी फाइल गर्दैछन् । कम्पनीहरु निरन्तर घाटामा जान थालेसँगै बैंकरप्सी बढेको हो । पछिल्ला ५/६ महिनामा मात्रै […]

अमेरिकामा संसारकै ठूलोमध्येको सिनेवर्ल्ड मल्टिप्लेक्स सिनेमा चेन टाट पल्टियो

काठमाडौं । विश्वकै ठूलोमध्येको एक मल्टिप्लेक्स चेन सिनेवर्ल्डले आफ्नो ऋणको आकार ५० बिलियन डलर पुगेको बताउँदै टाट पल्टिएको घोषणा गर्ने तयारी गरेको छ । तर बेलायतमा पिक्चरहाउस कम्पनीको पनि स्वामित्व लिने यो चेनले त्यहाँ आफ्ना फिल्म हल व्यवसायका लागि पनि खुला रहने र यसले रोजगारीमा महत्वपूर्ण प्रभाव नपर्ने जनाएको छ । संसारभर सिनेवर्ल्डका २८ हजार […]

श्रीलंकाली अर्थतन्त्र टाट पल्टिएको घोषणा

श्रीलंकाका प्रधानमन्त्री रनिल विक्रमासिंघेले मुलुकको अर्थव्यवस्था टाट पल्टिएको बताएका छन् । प्रधानमन्त्री विक्रमासिंघेले बुधबार संसद्लाई सम्बोधन गर्दै मुलुकको अर्थतन्त्र टाट पल्टिएको घोषणा गरेका हुन् ।

श्रीलंकाद्वारा टाट पल्टिएको घोषणा

काठमाडौं । श्रीलंकाले आफू टाट पल्टिएको घोषणा गरेको छ । त्यहाँका प्रधानमन्त्री रनिल विक्रेमासिंघेले देशको अर्थतन्त्रले घुँडा टेकेकाले देश टाट पल्टिएको बताउनु भएको हो । विदेशी मुद्राको अभावमा महिनौंदेखि धर्ममराउँदै आएको अर्थतन्त्र ढलेको उहाँको भनाइ छ । देश बाहिरबाट कुनै पनि सामग्री खरिद गर्न नसक्ने अवस्थामा पुगेको र विदेशी ऋणको ब्याज भुक्तानी गर्ने अवस्था पनि […]