अमेरिकामा संसारकै ठूलोमध्येको सिनेवर्ल्ड मल्टिप्लेक्स सिनेमा चेन टाट पल्टियो

काठमाडौं । विश्वकै ठूलोमध्येको एक मल्टिप्लेक्स चेन सिनेवर्ल्डले आफ्नो ऋणको आकार ५० बिलियन डलर पुगेको बताउँदै टाट पल्टिएको घोषणा गर्ने तयारी गरेको छ । तर बेलायतमा पिक्चरहाउस कम्पनीको पनि स्वामित्व लिने यो चेनले त्यहाँ आफ्ना फिल्म हल व्यवसायका लागि पनि खुला रहने र यसले रोजगारीमा महत्वपूर्ण प्रभाव नपर्ने जनाएको छ । संसारभर सिनेवर्ल्डका २८ हजार […]