काठमाडौं । विद्युतीय कार उत्पादन गर्ने चिनियाँ स्टार्टअप कम्पनी डब्लुएम मोटर टाट पल्टिएको छ । कम्पनीले बैंकरप्सी फाइल गर्दै टाट पल्टिएको घोषणा गरेको हो । कुनै समय चीनमा निकै राम्रो ब्यापार गर्न सफल ब्राण्डहरु अहिले एकपछि अर्को गर्दै बैंकरप्सी फाइल गर्दैछन् । कम्पनीहरु निरन्तर घाटामा जान थालेसँगै बैंकरप्सी बढेको हो । पछिल्ला ५/६ महिनामा मात्रै […]