लुम्बिनी सरकार संकटमा, ६ दलले शुक्रबार एकैपटक समर्थन फिर्ता लिने

केन्द्रमा फेरिएको सत्तासमीकरणको असर लुम्बिनी प्रदेश सरकारमा पनि देखिएको छ । लुम्बिनी प्रदेश सरकारलाई समर्थन दिएका ६ वटै दलले एकैपटक समर्थन फिर्ता लिने गरी तयारी थालेका छन् ।  सरकारलाई समर्थन फिर्ता...

सम्बन्धित सामग्री

लुम्बिनी सरकार जोगाउन मुख्यमन्त्रीको दौडधुप

माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका लुम्बिनी प्रदेश मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले बहुमत जुटाउने प्रयासमा सक्रियता बढाएका छन् । मुख्यमन्त्री चौधरीलाई अहिले ४३ प्रदेशसभा सदस्यको साथ छ । जनता समाज पार्टी संघीय सरकारको नयाँ गठबन्धनमा सामेल भएपछि चौधरीले सरकारमै रहेको नागरिक उन्मुक्तिलाई थप मन्त्रालय दिएर भए पनि सरकार जोगाउने प्रयत्नमा लागेका छन् । उनले शनिबार नागरिक उन्मुक्तिका नेता रेशम चौधरीसहितका नेतासँग बुटवलमा गोप्य भेटघाट गरेका छन् ।

‘अल्पमत’ मा लुम्बिनी सरकार !

नयाँ गठबन्धनमा आवद्ध दलहरुले एमाले नेतृत्वको लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएका छन्।...

प्रदेशबाट पनि बाहिरिँदै एमाले, गण्डकी र लुम्बिनीको मुख्यमन्त्री पद धरापमा

केन्द्रीय सत्ताबाट बाहिरिएको एमाले अब क्रमश: प्रदेशमा विपक्षी कित्तामा पुगेको छ । वाग्मती प्रदेशबाट शुक्रबार बाहिरएको एमालेको नेतृत्वमा रहेका गण्डकी र लुम्बिनी सरकार पनि धरापमा परेका छन् । गण्डकीमा मा‌ओवादीले खगराज अधिकारी नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेको छ भने लुम्बिनीमा प्रक्रिया रहेको छ ।