रुपन्देही । संघमा सत्ता समीकरण फेरिएसँगै नेकपा माओवादी केन्द्र नेतृत्वको लुम्बिनी सरकार संकटमा परेको छ । केन्द्रको समीकरण अनुसार अब सत्तारुढ नेकपा एमालेले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री जोखबहादुर महरा नेतृत्वको सरकार अल्पमतमा पर्ने निश्चित छ । त्यसो गर्दा पनि केन्द्रमा प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने ३० दिनको समय पाउने भए पनि लुम्बिनीमा मुख्यमन्त्री महराले त्यो […]