बजेट बनाउने समयमा लुम्बिनीमा छैन विभागीय मन्त्री, हामीले मात्रै बनाएर भएन: कर्मचारी

रुपन्देही । लुम्बिनी सरकार अहिले कामचलाउ छ । बजेट बनाउने समयमा विभागीय मन्त्री छैन । सरकार रहन्छ कि रहँदैन भन्ने टुंगो नलाग्दा कर्मचारीहरु अन्योलमा छन् । केन्द्रमा सत्ता समीकरण फेरिसँगै प्रदेशमा त्यसको प्रभाव परेको छ । जसले बजेट निर्माणमा अन्योल देखिएको हो । फागुन २३ गते माओवादी केन्द्रले मुख्यमन्त्री डिल्लीबहादुर चौधरीलाई दिएको समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिएपछि […]

सम्बन्धित सामग्री

लुम्बिनीमा बिना विभागीय मन्त्री सातजना थपिए, आजै शपथ

लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले थप ७ जना बिना विभागीय मन्त्री नियुक्त गर्नुभएको छ।

३ प्रश्न

परराष्ट्र मन्त्रालय लामो समयसम्म मन्त्रीविहीन हुनुले के संकेत गर्छ ? विभागीय मन्त्री नियुक्त नभएको अवस्थामा सम्बन्धित मन्त्रालयको जिम्मेवारी स्वयं प्रधानमन्त्रीले नै सम्हाल्ने परम्परा भएकाले परराष्ट्र मन्त्रालय मन्त्रीविहीन नै छ भन्न चाहिँ मिल्दैन ।...

भागबण्डा नमिल्दा 'विना विभागीय मन्त्री'

सोमबार भएको लिखित सहमतिमा माओवादी केन्द्रले मुख्यमन्त्रीसहित चार मन्त्रालय र एमालेले तीन मन्त्रालय पाउने उल्लेख छ। संख्यामा भागबण्डा टुङ्गो लागे पनि कुन मन्त्रालय कसले पाउने भन्ने विषयमा दुई दिनसम्मको निरन्तरको छलफलमा टुङ्गो लाग्न सकेन्।...

विना विभागीय मन्त्री बन्न महराले गरे इन्कार

२५ मंसिर, बुटवल । लुम्बिनी प्रदेशमा मुख्यमन्त्री लगायत अन्य मन्त्रीको पद तथा गोपनीयताको सपथ ग्रहणमा ढिलाई भएको छ । प्रदेश प्रमुख अमिक शेरचनले दिउँसो १ बजेका लागि शपथग्रहणको समय दिएका थिए । सत्ता साझेदार माओवादी केन्द्रबाट दलका नेता जोखबहादुर महराले विना विभागीय मन्त्री बन्न इन्कार गरेपछि शपथ ग्रहणमा ढिलाइ भएको हो । महराले शपथ नलिने […]

कविता : विना विभागीय मन्त्री

के न कसो गर्नु अब क कल्लाई मात्र भन्नु साह्रै अप्ठेरो रहेछ  विना विभागीय मन्त्री बन्नु मन्त्री पाउने भन्नासाथ सोझै  शपथ लिन दौडियो यो सिट ऊ सिट मतलब भएन झुण्डिएरै भए नि छिरियो

गण्डकी प्रदेश सभापतिमा शर्मा, विभागीय मन्त्री पराजित

नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत कांग्रेस गण्डकी प्रदेशको प्रथम अधिवेशनबाट संस्थापन इतरका शुक्रराज शर्माको प्यानलले एउटा उपसभापति बाहेक अन्य पदाधिकारीमा क्लिनस्वीप गरेको छ।...

गण्डकीमा विना विभागीय मन्त्री विश्वकर्माले लिए शपथ

गण्डकी प्रदेशमा मन्त्री नियुक्त भएका डोबाटे विश्वकर्माले पद तथा गोपनीयताको शपथ लिएका छन् । सोमाबार साँझ उनलाई प्रदेश प्रमुख पृथ्वीमान गुरुङले पद तथा गोपनीयताको शपथ गराएका हुन् । मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले डोबाटेलाई मन्त्री बनाउनका लागि एक साताअघि काठमाडौँ गएर प्रधानमन्त्री शेरबहादुर देउवासङ मन्त्री बनाउन सहमति लिएपछि आज बिहान सांसद विश्वकर्मालाई मन्त्रीमा नियुक्त गरेका थिए । विश्वकर्मालाई  विना विभागीय मन्त्री नियुक्त गरिएको छ । यसअघि साउन ८ गते मुख्यमन्त्री पोखरेलले

कोरोना: तत्काल विद्यालय बन्द नहुने, मन्त्री अनुपस्थित हुँदा प्रभावकारी बनेन छलफल

मन्त्रालयले आयोजना गरेको छलफलमा विभागीय मन्त्री नै अनुपस्थित हुँदा कुनै निर्णय हुन नसकेको शिक्षा सचिव रामप्रसाद थपलियाले बताए।

विदेशी संस्कृति भित्रिन दिँदैनौँ – बिना विभागीय मन्त्री पोखरेल

महोत्तरी, कात्तिक १८ – वाम गठबन्धनमा कुनै पनि नेताको स्वार्थ नरहेको बिना विभागीय मन्त्री एवं वाम गठबन्धका महोत्तरी क्षेत्र नं. १ का प्रत्यक्ष तर...