संसद भवन र मन्त्रालय घेराउ गर्ने सांसद हृदयराम थानीको चेतावनी

४ असार, काठमाडौं । नेपाली कांग्रेसका सांसद हृदयराम थानीले कर्णाली प्रदेशमा सडक निर्माणका लागि बजेट नछुट्याए संसद भवन र भौतिक पूर्वाधार मन्त्रालय घेराउ गर्ने चेतावनी दिएका छन् । मंगलबार प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद …

सम्बन्धित सामग्री

अनियमितता गर्नेहरुले नेपाललाई नांगो बनाइरहेका छन् : सांसद भण्डारी

काठमाडौं । नेपाली कांग्रेसका सांसद डा. चन्द्रकान्त भण्डारीले अनियमितता गर्नेहरुको विरुद्धमा सबै एक भएर लड्नुपर्ने बताउनुभएको छ । मंगलबार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै सांसद भण्डारीले यस्तो बताउनुभएको हो । उहाँले पछिल्लो सुन तस्करीबारे पहिला प्रहरी प्रशासन, राज्यका निकायहरुलाई छानबिन गर्न दिनुपर्ने बताउनुभयो । सांसद भण्डारीले राज्यका निकायले निष्पक्ष छानबिन गर्न नसके र निचोडमा […]

संसद् भवन महिलाका लागि सुरक्षित छैन : सांसद थोरपे

सिड्नी– अस्ट्रेलियाकी एक महिला सांसदले आफ्नी सहकर्मीमाथि यौन उत्पीडनको गम्भीर आरोप लगाएकी छन् । सांसद लिडिया थोरपेले रुँदै संसद भवन महिलाका लागि सुरक्षित ठाउँ नभएको बताइन् । सिनेटको सम्बोधनमा महिला सांसदले आफ्नो कुरा रूदैँ राखेकी हुन । महिला सांसदले अहिले संसद भवनको कोठाबाट बाहिर निस्कँदा पनि धेरै कुरामा ख्याल गर्नुपर्ने अवस्था आएको बताइन् । थोरपेले […]

संसद भवन परिसरमा सांसदहरुको प्रतिक्रियाः कसले के भने ?

काठमाडौं । नेपाली काँग्रेसका सांसद अर्जुननरसिंह केसीले पार्टीले संसदमा सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताएका छन् ।  सोमवार प्रतिनिधि सभाको बैठक अघि सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले काँग्रेसले संसदमा सशक्त र रचनात्मक प्रतिपक्षको भुमिका खेल्ने

फोटो खिच्दै भेटघाट गर्दै नवनिर्वाचित संसदहरु

काठमाडौं। नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरुले पद तथा गोपनीयताको शपथ लिएपछि एक अर्का सांसद संग भेटवार्ता गरेका छन्। संसद भवन नयाँ बानेश्वरमा उनीहरुले एक अर्कासंग कुराकानी गर्ने र फोटो खिच्ने काम समेत गरेका छन्।

दुई घण्टाअघि नै संसद भवन पुग्न आफ्ना सांसदलाई काँग्रेसको ह्विप

सत्तारुढ नेपाली काँग्रेसले आफ्ना पार्टीका सांसदलाई आइतबार बिहान ११ बजेभित्रै संसद भवनमा पुग्न निर्देशन दिएको थियो । तर, अहिले पनि सांसदहरू आउने क्रम चलिरहेको छ । आइतबार दिउँसो १ बस्ने प्रतिनिधिसभा बैठकमा सहभागी हुनु दुई घण्टाअघि नै बैठकमा उपस्थित हुन ह्विप जारी गरेको हो । निर्देशनअनुसार काँग्रेसका धेरैजसो सांसद नयाँ बानेश्वरस्थित संसद भवन पुगिसकेका छन् । संसदीय दलको कार्यालयले आफूहरुलाई बिहानै संसद भवनमा पुग्न निर्देशन दिएको सांसद लक्ष्मी परियारले जानकारी दिइन् । -न्युज कारखाना

संसद भवनमा एमाले सांसद, तस्वीरसहित

काठमाडौं :  नेकपा एमालेले संसदीय दलको बैठकमा सहभागी हुन एमालेका सांसद संसद भवन आइपुगेका छन्।  प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाभियोगको प्रस्ताव सङ्घीय संसद् सचिवालयमा दर्ता भएपछिको अवस्थाबारे छलफल गर्न एमालेको संसदीय दलको बैठक सुरु भएको छ। बैठक केहीबेर अघि सुरु भएको हो। बैठकमा अध्यक्ष ओलीले सम्मबोधन गरिरहेका छन्।यसअघि आइतबार साँझ बालकोटमा बसेको एमाले केन्द्रीय सचिवालयको बैठकले प्रधानन्यायाधीशको महाअभियोग षडयन्त्रपूर्वक ल्याएको निष्कर्ष निकालेको छ। त्यसबारे थप रण

पहिलो संसद भवन : भित्तामा उम्रियो बर पिपल (फोटो/भिडियो)

विक्रम सम्वत् २०१५ सालमा नेपालको पहिलो संसद बैठक बसेको भवन अहिले कस्तो होला ? सिंहदरबारस्थित संसद सचिवालय परिसरमा पुग्नुभयो भने तपाईले यो भवन दयनीय अवस्थामा भेट्न हुनेछ ।राणाकालीन ग्यालरी बैठक भवनका रुपमा रहेको नेपालको पहिलो संसद भवन सरकारी उपेक्षामा परेको धेरै भइसक्यो । ०४६ सालमा बहुदल आएपछिका तीन कार्यकाल ०४८, ०५१ र ०५६ को संसद बैठक यही भवनमा बस्ने गरेको थियो । ०६३ सालमा ६०१ जना सांसद बनेपछि साँघुरो भएकाले संसद नयाँ बानेश्वरमा भाडामा सरेको हो ।  २०७२ सालको भूकम्पले सामान्य असर पु&nd

किन दिए भीम रावलले सांसद पदबाट राजीनामा? (पूर्णपाठ)

एमाले नेता भीम रावलले अनैतिक राजनीतिक तथा देश र जनविरोधी राजनीतिक अभ्यासको मतियार हुनुभन्दा अलग हुनु श्रेयस्कर ठानेकाले आफूले सांसद पदबाट राजीनामा दिएको बताएका छन्। संसद भवन नयाँ बानेश्वरमा राजीनामा घोषणा गर्दै उनले भने, ‘पछिल्लो समय उच्च राजनीतिक तहमा देखिएको अनियन्त्रित, चरम स्वेच्छाचारी व्यवहार, निजी स्वार्थ, अहं,प्रतिषोधी षडयन्त्रकारी चरित्र देखिएकाले राजीनामा दिएको हुँ।’ उनले आफूले […]

भीम रावलद्वारा राजीनामा

काठमाण्डाै - नेकपा एमालेका उपाध्यक्ष एवं सांसद भीम रावलले प्रतिनिधि सभा सदस्यबाट राजीनामा दिएको घोषणा गर्नुभएको छ ।सङ्घीय संसद भवन बानेश्वरमा पत्रकारसँग उहाँले सांसद पदबाट राजीनामा दिएको घोषणा गर्नुभएको हो । राजीनामाको वक्तव्य पढ्दै उहाँले उच्च नेतृत्वको स्वेच्छाचारी र अनैतिक राजनीतिको मतियार बन्नुभन्दा राजीनामा दिन उपयुक्त ठानेको बताउनुभयो ।यसअघि एमाले सांसदहरुले रावलको राजीनामा रोक्ने प्रयास गरे पनि सफल भएनन्। माधवकुमार नेपाल समूहमा रहेका रावलले आफ्नो समूहका सांसदहरुको बैठकमा राजीनामा दिने घोषणा गर्नुभएको थियो...