फोटो खिच्दै भेटघाट गर्दै नवनिर्वाचित संसदहरु

काठमाडौं। नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरुले पद तथा गोपनीयताको शपथ लिएपछि एक अर्का सांसद संग भेटवार्ता गरेका छन्। संसद भवन नयाँ बानेश्वरमा उनीहरुले एक अर्कासंग कुराकानी गर्ने र फोटो खिच्ने काम समेत गरेका छन्।

सम्बन्धित सामग्री

कांग्रेसद्वारा राष्ट्रियसभाका नवनिर्वाचित सदस्यको स्वागत

नेपाली कांग्रेस संसदीय दलले पार्टीका बहालवाला राष्ट्रियसभा सदस्य र नवनिर्वाचित सदस्यबीच परिचयात्मक भेटघाट कार्यक्रम आयोजना गरेको छ । कांग्रेस संसदीय दलको कार्यालयमा आइतबार भएको कार्यक्रममा नवनिर्वाचित राष्ट्रियसभाका सदस्यहरुलाई कांग्रेस राष्ट्रियसभामा संसदीय दलका नेता रमेशजङ्ग रायमाझीले स्वागत गर्नुभएको थियो । त्यस अवसरमा उहाँले राष्ट्रियसभामा हालसम्म कांग्रेसको भूमिका, राष्ट्रियसभा र विषयगत समितिहरुमा कांग्रेसको कार्यसम्पादनबारे नवनिर्वाचित राष्ट्रियसभा सदस्यहरुलाई …

कांग्रेसले गर्‍यो नयाँ सांसदलाई स्वागत

नेपाली कांग्रेस संसदीय दलले कांग्रेसका वहालवाला राष्ट्रिय सभा सदस्य र नवनिर्वाचित राष्ट्रिय सभा सदस्य बिच परिचयात्मक भेटघाट तथा अन्तरक्रिया गरेको छ।...

कांग्रेसले गर्‍यो नयाँ सांसदलाई स्वागत

नेपाली कांग्रेस संसदीय दलले कांग्रेसका वहालवाला राष्ट्रिय सभा सदस्य र नवनिर्वाचित राष्ट्रिय सभा सदस्य बिच परिचयात्मक भेटघाट तथा अन्तरक्रिया गरेको छ।...

नवनिर्वाचित राष्ट्रपति पौडेल पशुपतिनाथ दर्शन पछि सुन्दरीजल जाने

काठमाडौँ – नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेल आज पशुपतिनाथ मन्दिर दर्शन गर्न जाने भएका छन् । बहराइन जान लागेका सभामुख देवराज घिमिरेसँग भेटघाट गरे पछि नवनिर्वाचित राष्ट्रपति पौडेलले बिहान ९ बजे पशुपतिमा दर्शन गर्न जाने कार्यक्रम छ । पौडेलको सचिवालयका अनुसार पशुपति दर्शनपछि राष्ट्रपति पौडेल आज सुन्दरीजल जाने कार्यक्रम छ । सुन्दरीजलस्थित बीपीको शालिकमा माल्यार्पण गर्ने […]

पैयूँ गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष ठकुरीले गृहमन्त्रीसँग लिए आर्शिबाद

काठमाडौं, ११ जेठ । पर्वतको पैयूँ गाउँपालिकाको नवनिर्वाचित अध्यक्ष तोरण मल्ल ठकुरी (राज)ले आज गुहमन्त्री बालकृष्ण खाँणसँग कार्यकालको सफलताका लागि आशिर्वाद लिएका छन् । पर्वत तरुण दलका अध्यक्ष समेत रहेका ठकुरीले सम्मानजनक मतसहित नेपाली काग्रेसको तर्फबाट पैयूँ  गाउँपालिकाको प्रमुखमा निर्वाचित भएका हुन् । उक्त भेटघाट कार्यक्रममा नेपाल तरुण दल केन्द्रीय अध्यक्ष विद्वान गुरुङ, पैयूँ गाउपालिका […]

मतदाता भेट्न टोलटोलमा पुगे सल्यानका नवनिर्वाचित जनप्रतिनिधि

सुर्खेत – स्थानीय तहको निर्वाचन -२०७९बाट सल्यानको दार्मा गाउँपालिकामा निर्वाचित जनप्रतिनिधि मतदातासँग भेटघाट कार्यक्रम सुरु गरेका छन् । गाउँपालिका अध्यक्ष निमबहादुर केसी लगायतका जनप्रतिनिधिले दार्मा गाउपालिकामा मतदातासँग भेटघाट गरेका छन् । शुक्रबार शपथ ग्रहण गरेपछि शनिबारबाट मतदातालाई भेटघाटको कार्यक्रम सुरु गरेको अध्यक्ष केसीले बताए । शनिबार वडा नम्वर २ को ओजाबाङ, पाथिखोला, कौछे, लिगा र […]

गृहमन्त्री खाणसँग कांग्रेस कर्णाली प्रदेशका नवनिर्वाचित पदाधिकारीहरूको भेट

काठमाडौं : नेपाली कांग्रेसको कर्णाली प्रदेशका नवनिर्वाचित कार्यसमितिका पदाधिकारीहरूले गृहमन्त्री बालकृष्ण खाणसँग भेटघाट गरेका छन्। सिंहदरबारस्थित गृह मन्त्रालयमा भएको भेटमा प्रदेशमा देखिएका समस्याबारे गृहमन्त्रीलाई अवगत गराएको कांग्रेसका कर्णाली प्रदेश सभापति ललितजंग शाहीले जानकारी दिए। भेटघाटमा कांग्रेसको १४औँ महाधिवेशनबाट केन्द्रीय समिति, कर्णाली प्रदेश समितिमा निर्वाचित पार्टीका पदाधिकारी र सदस्यहरूबीच शुभकामना आदानप्रदान…

सिएनआई र नाडाका प्रतिनिधिबीच भेटघाट

नेपाल नाडा अटोमोबाइल्स एसोसिएशन र नेपाल उद्योग परिसंघका प्रतिनिधिबीच आज भेटघाट भएको छ । परिसंघको कार्यालयमा नाडाका प्रतिनिधि पुगेपछि दुई संस्थाबीच भेटघाट भएको हो । भेटका क्रममा नाडाका अध्यक्ष कृष्ण दुलालले परिसंघ र नाडाबीच सहकार्य हुनुपर्ने बताए । परिसंघको नवनिर्वाचित अध्यक्ष विष्णुकुमार अग्रवाल लगायतको टोलीलाई सफल कार्यकालको शुभकामना दिँदै अध्यक्ष दुलालले यस्तो प्रस्ताव गरेका हुन् ।दुलालले दुई संस्थाहरु बीचको पारस्परिक सम्बन्धलाई थप सुदृढ बनाउने, एकताबद्ध भएर अघि बढने र अन्य सम्भाव्य क्षेत्रहरु