संसद भवन परिसरमा सांसदहरुको प्रतिक्रियाः कसले के भने ?

काठमाडौं । नेपाली काँग्रेसका सांसद अर्जुननरसिंह केसीले पार्टीले संसदमा सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताएका छन् ।  सोमवार प्रतिनिधि सभाको बैठक अघि सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले काँग्रेसले संसदमा सशक्त र रचनात्मक प्रतिपक्षको भुमिका खेल्ने

सम्बन्धित सामग्री

प्रतिनिधि सभाको शून्य समयमा कसले के भने?

काठमाडौं,१८ भदौ । प्रतिनिधि सभाको बैठक जारी छ । संघीय संसद भवन नयाँ बानेश्वरमा बैठक दिउँसो १ बजेबाट सुरु भएको हो । सोमबारको बैठकको शून्य समयमा पनि सांसदहरुले जनताका जनजीविकासँग प्रत्यक्ष सरोकार राख्ने विभिन्न विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । आजको बैठकको शून्य समयमा बोल्दै एमाले सांसद भगवती चौधरीले सुनसरीको धरानमा महामारीको रुपमा फेलिरहेको डेङ्गी […]

प्रतिनिधि सभाको शून्य समयमा कसले के भने ?

काठमाडौं,७ भदौ । प्रतिनिधि सभाको बैठक जारी छ । संघीय संसद भवन नयाँ बानेश्वरमा जारी बैठकमा सांसदहरुले आ-आफ्नो धारण राखिरहेका छन् । बिहीबारको संसद बैठकको शून्य समयमा बोल्दै विभिन्न सांसदहरुले जनताको जनजीविकासँग सम्बन्धित विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । बैठकको शून्य समयमा बोल्दै कांग्रेस सांसद तेजुलाल चौधरीले टीकापुर घटनाको बारेमा सत्यतथ्य छानबिन गरेर जेलमा भएका […]

कांग्रेसबाट सरकारमा को–को जाने टुंगिएको छैन : पूर्णबहादुर खड्का

१२ चैत, काठमाडौं । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले पार्टीबाट सरकारमा को को जाने भन्ने नटुंगिएको बताएका छन् । आइतबार संघीय संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उपसभापति खड्काले मन्त्रालय भागबन्डाको विषय पनि टुंगो नलागेको बताए । ‘नेपाली कांग्रेस पार्टीको तर्फबाट औपचारिक रुपमा को–को जाने, कसले नेतृत्व गर्ने भन्ने बारेमा औपचारिक निर्णय भइसकेको छैन’ […]

मध्यरातमा नयाँ बानेश्वरस्थित संसद भवनअघि सिलिन्डर विस्फोट

काठमाडौं । नयाँ बानेश्वरस्थित संसद भवन अगाडि शुक्रबार राती २ बजे सिलिण्डरलाई आगो लगाएर विस्फोट गराइएको छ। यसबारे प्रहरीले गोप्यरुपमा अनुसन्धान गरिरहेको छ। स्रोतका अनुसार एक जना व्यक्तीले सिलिन्डर आगो लगाएर विस्फोट गराएका हुन्। विस्फोट कसले गराएको भन्नेबारे केही खुलेको छैन। तर घटनास्थल आसपासमा केही पर्चाहरु भेटिएको प्रहरीले जनाएको छ।

कसले गरायो एकाबिहानै संसद भवन नजिकै सिलण्डिर ‘बम’ विष्फोट ?

३० वैशाख, काठमाडौं । स्थानीय तह निर्वाचनको दिन बानेश्वरको संसद् भवन अगाडि सिलिण्डर बम विष्फोट भएको छ । शुक्रबार बिहान २ बजेको घटना भए पनि प्रहरीले यसलाई गोप्य राखेको थियो । काठमाडौं प्रहरी परिसर, टेकुका एसपी दिनेशराज मैनालीका अनुसार एक जना व्यक्तिले बिहान २ बजे संसद भवनको १ नम्बर गेट नजिकै सिलिण्डर फ्यालेर आगो लगाएर […]

संसद अवरोध गर्नु गैरजिम्मेवारी हो : भीम रावल, अरु कसले के भने ?

नेकपा(एमाले)का सांसद भीमबहादुर रावलले निरन्तर संसद अवरोध हुनु जनताको सार्वभौम अधिकार माथिको खेलबाड भएको बताएका छन् । आइतवार संसद भवन परिसरमा सांसद रावलले सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै निरन्तरको संसद अवरोध जनताको सार्वभौम अधिकार माथिको खेलबाड भएको बताएका हुन् ।उनले संसद अवरोध गर्नु गैरजिम्मेवार काम भएको टिप्पणी समेत गरे । देशको कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका अलपत्र पारिएको भन्दै उनले यस्तो गर्नु देशलाई कमजोर पार्ने सुनियोजित षड्यन्त्र भएको आशंका व्यक्त गरे ।‘यो त नेपाली जनताको ज