अनियमितता गर्नेहरुले नेपाललाई नांगो बनाइरहेका छन् : सांसद भण्डारी

काठमाडौं । नेपाली कांग्रेसका सांसद डा. चन्द्रकान्त भण्डारीले अनियमितता गर्नेहरुको विरुद्धमा सबै एक भएर लड्नुपर्ने बताउनुभएको छ । मंगलबार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै सांसद भण्डारीले यस्तो बताउनुभएको हो । उहाँले पछिल्लो सुन तस्करीबारे पहिला प्रहरी प्रशासन, राज्यका निकायहरुलाई छानबिन गर्न दिनुपर्ने बताउनुभयो । सांसद भण्डारीले राज्यका निकायले निष्पक्ष छानबिन गर्न नसके र निचोडमा […]

सम्बन्धित सामग्री

सरकारले कार्बन व्यापारका लागि आवश्यक नीति बनाउनुपर्छः कांग्रेस सांसद भण्डारी

काठमाडाैँ – कांग्रेस सांसद शंकर भण्डारीले कार्बन व्यापारका लागि आवश्यक नीति बनाउन सरकारलाई सुझाव दिएका छन्। दोलखाली पत्रकार समाजको संयोजनमा काठमाडौंमा शनिवार आयोजित ‘नेपालमा हाईड्रोजन र कार्बन व्यापारीको चुनौती र अवसर’ विषयक अन्तक्र्रिया कार्यक्रमा उनले सुरक्षित कार्बन बजारका लागि नेपालले त्यसै अनुकुलको नीति, कानून र कार्यविधि बनाउने कुरामा ढिलाई गर्न नहुने बताए। पूर्ववनमन्त्री समेत रहेका […]

उद्योगका लागि आवश्यक कानुन बनाउन सरकारले बेवास्ता गर्यो : सांसद भण्डारी

काठमाडौं : प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का सांसद दामोदर भण्डारीले उद्योग क्षेत्रमा लगानी गर्नका लागि आवश्यक कानुन निर्माण गर्न पनि सरकारले बेवास्ता गरिरहेको बताएका छन्।शुक्रबार प्रतिनिधिसभा बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको विनियोजन शीर्षकमाथिको छलफलमा भाग लिँदै उनले सो दाबी गरका हुन्।सांसद भण्डारीले नेपाल आयोग निगमजस्तो संस्थासमेत कानूनको अभावमा गठन आदेशको भरमा चलिरहेको उल्लेख गर्दै त्यसम

आगोमा जलेर कुनै नेपालीले मर्नु नपरोस् : सांसद भण्डारी

काठमाडौं – नेपाली कांग्रेसका नेता एवम् सांसद चन्द्र भण्डारी स्वदेश फर्किएका छन् । भारतको मुम्बईस्थित नेशनल बर्न अस्पतालमा उपचार सकेर उनी आइतबार साँझ स्वदेश फर्किएका हुन् । उपचार सकेर नेपाल फर्किएपछि डा। भण्डारीले आगलागीबाट हुने मृत्युदर कम गर्न पैरवी गर्ने बताए । उनले एक प्रेस नोट जारी गर्दै कुनै पनि नेपालीले आगलागीबाट मर्नु नपरोस् भन्ने […]

उपचारपछि स्वदेश फर्किए कांग्रेस सांसद भण्डारी

काठमाडौँ । भारतमा उपचाररत नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य चन्द्र भण्डारी आइतबार स्वदेश फर्किएका छन् । उनको अवस्था सुधार हुँदै आएपछि भारतको मुम्बईस्थित नेसनल बर्न्स सेन्टरले उनलाई डिस्चार्ज गरेपछि उनी आइतबार नेपाल फर्किएका हुन् । गत फागुन ३ गते राति आफ्नै निवास बुद्धनगरमा ‘ग्यास लिक’ भएर आगलागीमा परी सांसद भण्डारी र उनकी आमा हरिकला […]

कानूनले काम गरेको भए हामीले मानेका नेताहरू जेलमा हुन्थे : सांसद भण्डारी

२७ माघ, काठमाडौं । नेपाली कांग्रेसका सांसद चन्द्रप्रसाद भण्डारीले नेपालमा नेताहरुलाई कानून नलागेको बताएका छन् । शुक्रबार विवेकशील साझा पार्टीको पहिलो महाधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले नेपालमा कानून लागेको भए अहिले आफूलाई भगवान ठान्ने नेताहरु सबै जेलमा हुने बताए । उनले नेपालको कानूनले नेताहरुसमक्ष आत्मसमर्पण गरेको बताए । उनले आफूहरु लडेर […]

गोरखा रेजिमेन्टमा भर्ना भएका नेपालीको सुविधाबारे टुंगो लगाउनुः सांसद भण्डारी

सोमबार प्रतिनिधि सभाको बैठकको शून्य समयमा बोल्दै सांसद राजभण्डारीले गोरखा सैनिकहरुको मागलाई सरकारले बेवास्ता गरेर दुखी बनाएकाले तत्काल माग पूरा गर्न माग गरेका छन्। उनले भारतमा समेत गोरखा भर्नामा नयाँ नियम बनाएको बताए।...

महिलालक्षित रिजर्भ सिटको व्यवस्था गर्नुपर्छ : सांसद भण्डारी

काठमाडौं । नेपाली कांग्रेसका सांसद दिव्यमणि राजभण्डारीले निर्वाचन क्षेत्रहरुमा महिलालक्षित रिजर्भ सिटको व्यवस्था गर्नुपर्ने बताउनुभएको छ । मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । सांसद राजभण्डारिले संविधानले एक तिहाई महिलाहरु नै हुनुपर्छ भन्ने कुरा गरेको उल्लेख गर्दै निर्वाचन क्षेत्रमा महिलालाई रिजर्भ सिटको व्यवस्था गर्न माग गर्नुभयो । उहाँले जातीय दृष्टिकोणले क्लस्टरको आधारमा […]

विकासका लागि सबै राजनीतिक शक्ति एकजुट हुनुपर्छ : अमेरिकी सांसद भण्डारी

एक साताको नेपाल भ्रमणका लागि आउनुभएका सांसद भण्डारीले गृह जिल्ला पर्वतमा आयोजित स्वागत कार्यक्रममा बोल्दै राजनीतिक दलहरू जुनसुकै विचारबाट अघि बढे पनि मुलुक विकासको एउटै स्वार्थ हुनुपर्ने बताउनुभयो ।