भीमफेदी–कुलेखानी सुरुङमार्गमा माओवादीको यू टर्न, भन्यो : प्रदेशले यो योजना छाड्दा हुन्छ

हेटौँडा : नेकपा माओवादी केन्द्र वाग्मती प्रदेशसभा दलले वाग्मती प्रदेशको गौरवको आयोजनाको रुपमा रहेको पोष्टबहादुर बोगटी भीमफेदी–कुलेखानी सुरुङमार्गको कुनै औचित्य नरहेको जनाएको छ।  वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललाई आउँदो बजेटमा समावेश गर्नुपर्ने विषयको पत्र बुझाउँदै माओवादी वाग्मती संसदीय दलका नेता शालिकराम जम्कट्टेलले प्रदेशको आगामी वर्षको नीति, कार्यक्रम र बजेटमा प्रदेशको…

सम्बन्धित सामग्री

सुरुङमार्गका लागि तयार भइसकेको डेढ करोडको डीपीआर थन्क्याएर नयाँ प्रक्रिया थालियो

बागमती प्रदेश सरकारले डेढ करोड रुपैयाँ खर्च गरी तयार गरेको भीमफेदी–कुलेखानी सुरुङ मार्गको डीपीआर थन्क्याएर नयाँ सुरुङ मार्गको डीपीआर गर्न बजेट विनियोजन गरेको छ । प्रदेश सरकारले विगत ३ आर्थिक वर्ष लगाएर डेढ करोड रुपैयाँ खर्च गर्दै भीमफेदी–कुलेखानी सुरुङ मार्गको डीपीआर तयार गरेको थियो ।बागमती प्रदेशका तत्कालीन मुख्यमन्त्री डोरमणि पौडेल नेतृत्वको सरकारले अघि सारेको सो सुरुङ मार्गको योजना वर्तमान मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डे नेतृत्वको सरकारले रोक्ने निर्णय गरेको थियो । पाण्डे नेतृ

बागमती प्रदेशको सुरुङमार्ग योजना, केन्द्रीय बजेटमा

हेटौँडा : बागमती प्रदेश सरकारले न्यूनतम साझा कार्यक्रममा राखेका तीनवटा सुरुङमार्ग निर्माण योजना केन्द्रीय सरकारको बजेटमा पनि परेको छ।संघीय सरकारको आगामी आर्थिक वर्ष २०७९/०८० को बजेट सदनमा प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले बागमती प्रदेशका सुरुङमार्ग योजना निर्माण गरिने बताएका हुन्।उनले प्रदेश सरकारको साझा कार्यक्रममा रहेको मकवानपुरको भीमफेदी–कुलेखानी, सिन्धुलीको खुर्कोट–चियाबारी सुरुङमार्ग र धादिङ र चितवनलाई जोड्ने हुग्दिखोला–शक्तिखोर सुरुङमार्ग निर्माण गरिने

डेढ करोड खर्चिएको हेटौंडा-काठमाडौं सुरुङ आयोजना स्थगित

हेटौंडा : बागमती प्रदेश सरकारले प्रदेशको गौरवको आयोजनाका रुपमा रहेको भीमफेदी–कुलेखानी सुरुङमार्ग र विद्युतीय बस खरिद कार्यक्रम स्थगित गरेको छ। एमाले नेतृत्वको अघिल्लो सरकारले गौरवको आयोजनामा राखेको सुरुङमार्ग निर्माण र विद्युतीय बस खरिद कार्यक्रमलाई वर्तमान सरकारले स्थगित गरेको हो। यसअघि नै सत्तारोहण गरेलगत्तै यी योजना कार्यान्वयन गर्न रोक लगाएका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले प्रदेशसभा बैठकमा सम्बोधन गर्दै योजना कार्यान्वयन गर्न नसक्ने बताए।मुख्यमन्त्री पाण्डेले भीमफेदी-क

बागमती प्रदेश सरकारको न्यूनतम साझा कार्यक्रम स्वीकृत

बागमती प्रदेश सरकारले आफ्नो न्यूनतम साझा कार्यक्रमहरू स्वीकृत गरेको छ । गत मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले यस अघि प्रदेश सरकार सञ्चालनका लागि बनेको कार्यदलले पेस गरेको सरकारको साझा न्यूनतम कार्यक्रम, २०७८ लाई स्वीकृत गर्ने निर्णय गरेको हो ।प्रदेश अघिका प्रदेश सरकारले ल्याएको विद्युतीय बस सञ्चालन र खरिद प्रक्रिया तथा भीमफेदी कुलेखानी सुरुङ मार्ग निर्माणको योजना रोकेको मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले पुनः प्रदेशको गौरवको आयोजनाको रूपमा केही सुरुङ मार्ग र विद्युतीय बस सञ्चालन र चार्जिङ्

बागमती प्रदेश सरकार : अघिल्लो सरकारका निर्णय उल्टाउँदै, नयाँ थप्दै

हेटौंडा : पाँचदलीय गठबन्धनको बागमती प्रदेश सरकारले अघिल्ला दुई सरकारले गरेका निर्णय धमाधम उल्ट्याउन थालेको छ।यसअघि सरकारको नेतृत्व गरेको नेकपा एमालेले अघि सारेका योजना अहिलेका मुख्यमन्त्री राजेन्द्र पाण्डेले उल्ट्याउन थालेका हुन्।एमाले विभाजनपछि बनेको नेकपा (एकीकृत समाजवादी)का तर्फबाट मुख्यमन्त्री बनेका पाण्डेले एमाले नेतृत्वको सरकारले गरेका ठूला निर्णय धमाधम उल्ट्याउन थालेका हुन्।बागमती प्रदेश सरकारले विद्युतीय बस खरिद गर्ने र भीमफेदी–कुलेखानी सुरुङमार्ग बनाउने योजना तत्काललाई स्थगित

कुलेखानी सुरुङमार्गको काम अझै सुरु भएन

हेटौंडा, असोज १४ । काठमाडौंलाई जोड्ने देशकै गौरवको आयोजनाका रुपमा रहेको भीमफेदी– कुलेखानी सुरुङमार्ग निर्माणको काम अझै सुरसार छैन । बर्षेनी प्रदेश सरकारको वार्षिक नीति तथा कार्यक्रममा समावेश गरे पनि हालसम्म योजना कार्यान्वयनमा अलमल छ । प्रदेश सरकार बनेको ४ वर्ष अवधि पूरा हुनै लाग्दा सुरुङ मार्ग निर्माणमा ठोस प्रगति हुन नसक्दा प्रदेश सरकारको विकास […]

निर्माणबाट हात झिक्न प्रदेश सरकारलाई दबाब

रोशन पराजुली , हेटौंडा (नेस) । नेपालकै बहुप्रतीक्षित र देशकै मुहार फेर्ने अपेक्षा गरिएको हेटौंडा–काठमाडौं शुरूङमार्ग निर्माणबाट हात झिक्न नेकपा माओवादी केन्द्रले वागमती प्रदेश सरकारलाई दबाब दिएको छ ।‘प्रदेशको गौरवको योजना’ का रूपमा रहेर ‘पोष्टबहादुर बोगटी भीमफेदी–कुलेखानी शुरूङमार्ग’ नामाकरण गरिएको उक्त योजनाको औचित्य नरहेको प्रदेशसभामा प्रमुख प्रतिपक्ष उक्त दलले दाबी गरेको हो । प्रदेश सरकारको […]

हेटौंडाबाट काठमाडौं आउने सडकमा नयाँ सुरुङमार्ग, साढे १९ अर्ब बजेट सुनिश्चित

२८ वैशाख, काठमाडौं । बागमती प्रदेश सरकारले हेटौंडा-कुलेखानी-काठमाडौं सडकमार्गमा 'पोष्टबहादुर बोगटी भीमफेदी-कुलेखानी सुरुङमार्ग' निर्माणका लागि स्रोत सुनिश्चित गरेको छ । प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्रालयले पत्र लेखेर भौतिक पूर्वाधार विकास मन्त्रालयको मध्यकालीन खर्च संरचनाको …

हेटौंडा–काठमाडौं सुरुङमार्गको विकल्पमा अर्को सुरुङ निर्माणको योजना

१६ फागुन, काठमाडौं । हेटौंडाबाट काठमाडौं जोेड्ने छोटो दूरीको सुरुङमार्ग निर्माण गर्न सरकार नै अग्रसर भएको छ । निजी क्षेत्रले ‘सिन्को नभाँचेपछि’ सडक विभाग आफैंले भीमफेदी–कुलेखानी खण्डमा सुरुङ निर्माणको अवधारणा ल्याएको हो । विभागको प्रस्तावअनुसार सडक विस्तार गर्न असजिलो रहेको भीमफेदी–कुलेखानी खण्डमा मात्रै सुरुङ निर्माण गरिनेछ । हेटौंडा–भीमफेदी र कुलेखानी–काठमाडौं सडकखण्डलाई …