निर्माणबाट हात झिक्न प्रदेश सरकारलाई दबाब

रोशन पराजुली , हेटौंडा (नेस) । नेपालकै बहुप्रतीक्षित र देशकै मुहार फेर्ने अपेक्षा गरिएको हेटौंडा–काठमाडौं शुरूङमार्ग निर्माणबाट हात झिक्न नेकपा माओवादी केन्द्रले वागमती प्रदेश सरकारलाई दबाब दिएको छ ।‘प्रदेशको गौरवको योजना’ का रूपमा रहेर ‘पोष्टबहादुर बोगटी भीमफेदी–कुलेखानी शुरूङमार्ग’ नामाकरण गरिएको उक्त योजनाको औचित्य नरहेको प्रदेशसभामा प्रमुख प्रतिपक्ष उक्त दलले दाबी गरेको हो । प्रदेश सरकारको […]