२८ वैशाख, काठमाडौं । बागमती प्रदेश सरकारले हेटौंडा-कुलेखानी-काठमाडौं सडकमार्गमा 'पोष्टबहादुर बोगटी भीमफेदी-कुलेखानी सुरुङमार्ग' निर्माणका लागि स्रोत सुनिश्चित गरेको छ ।
प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्रालयले पत्र लेखेर भौतिक पूर्वाधार विकास मन्त्रालयको मध्यकालीन खर्च संरचनाको …