हेटौंडा : पाँचदलीय गठबन्धनको बागमती प्रदेश सरकारले अघिल्ला दुई सरकारले गरेका निर्णय धमाधम उल्ट्याउन थालेको छ।यसअघि सरकारको नेतृत्व गरेको नेकपा एमालेले अघि सारेका योजना अहिलेका मुख्यमन्त्री राजेन्द्र पाण्डेले उल्ट्याउन थालेका हुन्।एमाले विभाजनपछि बनेको नेकपा (एकीकृत समाजवादी)का तर्फबाट मुख्यमन्त्री बनेका पाण्डेले एमाले नेतृत्वको सरकारले गरेका ठूला निर्णय धमाधम उल्ट्याउन थालेका हुन्।बागमती प्रदेश सरकारले विद्युतीय बस खरिद गर्ने र भीमफेदी–कुलेखानी सुरुङमार्ग बनाउने योजना तत्काललाई स्थगित