काठमाडौं, माघ २० । साताको अन्तिम दिन बिहीबार शेयर बजारमा पुनः गिरावट आयो । उतार चढावबीच बजार परिसूचक नेप्से १४ अंकले ओरालो लागेर २८ सय ७६ कामय भएर थामियो । यो साता बजारमा तीब्र उतार चढाव आयो । साताभर एक दिन उच्च दरले बढ्ने र अर्को दिन उसैगरी घट्ने क्रम जारी रह्यो । यस दिन […]