विज्ञहरुका अनुसार ढाड दुख्नुका विभिन्न कारणहरु भए पनि एउटा महत्वपूर्ण कारण भने गलत आसनमा बस्नु नै हो। यसको अर्थ तपाईंले उभिदा वा बस्दा राम्रो आसन ग्रहण गर्न सक्नुभयो भने ढाड र घाँटी दुःख्ने समस्या लगायतबाट मुक्त हुन सक्नुहुनेछ।
व्यस्त जीवनशैली, व्यायामको कमी, कुर्सीमा लामो समयसम्म बसेर काम गर्ने बानीले अहिले ढाड दुख्नु साझा समस्या जस्तै बनेको छ । ढाड दुख्ने समस्या आफैंमा रोग होइन, तर यो कुनै रोगको लक्षण हो । ढाड दुख्ने कारण साना बालबालिकाहरुको ढाड अंग्रेजी शब्द ‘एस’ आकारको हुन्छ । उमेर बढ्दै जाँदा पेट बढ्दै जाने, ढाडको मांसपेशी कमजोर हुँदै […]
‘काम गर्न बस्नै हुँदैन, ढाड दुख्ने समस्याले सताउँछ । एकछिन उभिन सक्दिन ढाड दुख्न थाल्छ । बसेर काम गर्ने जागिर छ । तर ढाड दुखेर खप्न सक्दिनँ, कहिलेकाहीं त पेनकिलर नै खाने गर्छु ।’ यस्ता समस्या लिएर धेरै युवायुवती अस्पताल आउने गरेका छन् । पहिला ढाड दुख्ने समस्या लिएर वृद्ध उमेरका व्यक्ति धेरै अस्पताल पुग्थे […]
ढाड दुख्ने समस्या हामी सबैले जीवनको कुनै न कुनै समयमा भोगिरहेका हुन्छौं । ढाड दुख्ने समस्या आफैंमा रोग होइन, तर यो कुनै रोगको लक्षण हो । ढाड दुख्नुका विभिन्न कारण हुन्छन्, तीमध्ये केही कारणको यहाँ चर्चा गरिन्छ । १. पस्चुरल ब्याक पेन साना बालबालिकाहरुको ढाड अंग्रेजी शब्द ‘एस’ आकारको हुन्छ । उमेर बढ्दै जाँदा पेट […]
ढाड दुख्ने केही कारण
- बसाइ नमिल्दा ढाड दुख्ने समस्या हुने गर्छ । लामो समयसम्म एकै ठाउँमा बस्दा तथा कुर्सीमा लामो समय बसिरहँदा ढाड दुख्ने समस्या हुन्छ ।
- ढाडको नसा च्यापिएमा पनि ढाड दुख्छ ।...
ढाड-कम्मर दुखाइ कम गर्न दैनिक जीवनशैलीमा परिवर्तन ल्याउने, वजन कम गर्नेदेखि व्यायाम गर्नुपर्ने र औषधिको पनि सेवन गर्नुपर्ने हुन सक्छ। लामो समयसम्म यी विधि प्रभावकारी नभएमा शल्यक्रिया समेत गर्नुपर्ने हुन सक्छ।
ढाड दुख्ने कारण
- अव्यवस्थित जीवनशैली, खानपिन, बसाइ नमिल्नुलगायतका कारणले ढाड दुख्ने समस्या हुने गर्छ । लामो समयमा एकै ठाउँमा बस्दा
तथा कुर्सीमा लामो समय बसिरहँदा ढाडदुख्ने समस्या हुन्छ ।
-ढाडको नसा च्यापिएमा पनि ढाड...
चन्द्र कटुवाल गत हप्ता हामीले ढाड तथा कम्मर दुखाईका लागि मुख्य तीन वटा आशन हरु मर्कटाशन, सल्भाशन र भुजङ्गाशनका बारेमा जानकारी दिएका थियौं । त्यसबाहेक ढाड तथा कम्मरको दुखाइमा लाभकारी मानिएका थप आशनहरु यस प्रकार रहेका छन्१.गौमर्जराशन गौमर्जराशन ढाड दुखाईको लागि निकै उपयोगी आशन हो । यो आशनमा दुईवटा आशन छन्, गौ अर्थात गाई र […]
पछिल्लो समय मुलुकमा जनताको ढाड सेक्ने गरी मूल्यवृद्धि भए पनि सरकारले प्रभावकारी कदम चाल्न नसक्दा सत्तापक्षकै सांसदहरुद्वारा चर्को बिरोध भैरहेको छ । यसै क्रममा बुधबार राष्ट्रियसभाको बैठकमा सत्ता पक्षका सांसद खिमलाल भट्टराईले जनताको ढाड सेक्ने गरी दैनिक उपभोग्य वस्तुमा मूल्यवृद्धि भए पनि त्यसतर्फ सरकारको ध्यान पुग्न नसकेको बताउनुभएको छ । तेलको मूल्य घटबढ हुँदा सामान्यतः …
उमेर बढ्दै जाँदा ढाड दुख्छ तर गलत तरिकाले उठ्ने बस्ने गर्दा, चोट लाग्दा, खानपानमा गडबडी, गर्भावस्था र अन्य कारणले पनि ढाड दुख्न सक्छ । ढाड दुख्दा मांसपेशी तन्किने, स्नायु अररिने र चर्को पीडा हुने समस्या आइलाग्छ । एकै ठाउँमा बसिरहँदा समस्या झन् चर्किन्छ ।
त्यसैले हल्काफुल्का काम गरिरहनुस् र शारीरिक गतिविधि कुनै हालतमा बन्द नगर्नुस् ।
ढाड मांसपेशी, डिस्क, नसा र हाडहरूको जटिल संरचना हो । यीमध्ये कुनै एकमा समस्या हुँदा पनि ढाड दुख्न थाल्छ । सामान्यदेखि लिएर गम्भीर कारणले पनि ढाड दुख्छ ।
धेरैजसो ५० वर्षतिरक...