‘काम गर्न बस्नै हुँदैन, ढाड दुख्ने समस्याले सताउँछ । एकछिन उभिन सक्दिन ढाड दुख्न थाल्छ । बसेर काम गर्ने जागिर छ । तर ढाड दुखेर खप्न सक्दिनँ, कहिलेकाहीं त पेनकिलर नै खाने गर्छु ।’ यस्ता समस्या लिएर धेरै युवायुवती अस्पताल आउने गरेका छन् । पहिला ढाड दुख्ने समस्या लिएर वृद्ध उमेरका व्यक्ति धेरै अस्पताल पुग्थे […]