व्यस्त जीवनशैली, व्यायामको कमी, कुर्सीमा लामो समयसम्म बसेर काम गर्ने बानीले अहिले ढाड दुख्नु साझा समस्या जस्तै बनेको छ । ढाड दुख्ने समस्या आफैंमा रोग होइन, तर यो कुनै रोगको लक्षण हो । ढाड दुख्ने कारण साना बालबालिकाहरुको ढाड अंग्रेजी शब्द ‘एस’ आकारको हुन्छ । उमेर बढ्दै जाँदा पेट बढ्दै जाने, ढाडको मांसपेशी कमजोर हुँदै […]