मानिसको उमेरसँगै हड्डी खिइने, नशा च्यापिने जस्ता समस्या देखा पर्दछन्। यस्ता रोगको विकिरणका माध्यमद्वारा उपचार गर्ने पद्धति लेजर थेरापी हो। लेजर थेरापीबाट नशा च्यापिने, हड्डी खिइने, गर्धन, कुम, ढाड, घुँडा एवम् कुइनाको समस्या जस्ता चार सय किसिमका रोगको उपचार गर्न सकिने चिकित्सक बताउछन्। लेजर थेरापी भनेको कस्तो उपचार पद्धति हो ? यो कुन कुन रोगको […]
व्यस्त जीवनशैली, व्यायामको कमी, कुर्सीमा लामो समयसम्म बसेर काम गर्ने बानीले अहिले ढाड दुख्नु साझा समस्या जस्तै बनेको छ । ढाड दुख्ने समस्या आफैंमा रोग होइन, तर यो कुनै रोगको लक्षण हो । ढाड दुख्ने कारण साना बालबालिकाहरुको ढाड अंग्रेजी शब्द ‘एस’ आकारको हुन्छ । उमेर बढ्दै जाँदा पेट बढ्दै जाने, ढाडको मांसपेशी कमजोर हुँदै […]
पहिला वृद्धाहरूमा हुने ढाड, कम्मर, गर्धन दुख्ने समस्या पछिल्लो समयमा युवामा पनि धेरै देखिन थालेको छ। यो समस्याले अहिलेका युवा पुस्ता बढी ग्रसित देखिन्छन्। पहिला यो प्राकृतिक रूपमा या हड्डी खिइएर हुने गथ्र्यो । तर आजभोलि युवा पुस्ता ग्रसित छन् । ढाड, कम्मर दुख्ने समस्याको समयमै उपचार गरिएन भने गम्भीर समस्या निम्तिन सक्छ । जब […]
आजभोलि धेरैलाई ढाड दुख्ने, हातखुट्टा झमझमाउने, गर्दन दुख्ने समस्याले सताएको सुन्न र देख्न सकिन्छ । यो एउटा साझा समस्या नै बनेको छ । यसको समयमै उपचार भए ठूलो समस्या झेल्नु पर्दैन । शरीरमा विभिन्न कुरकुरे हड्डी हुन्छन् । ती हड्डीको बीच र वरपर भागबाट नसाहरु अन्य ठाउँमा गइरहेका हुन्छन् । कुनै कारणवश कुरकुरे हड्डी थिचिन्छ, […]
सविता सिंह ठकुरी : ढाडको नशा च्याप्पिनु भनेको अहिलेको समयमा धेरै मात्रामा देखिने समस्या हो । आज/भोलि जवान मानिसहरुमा पनि यो समस्या देखिने गरेको पाइन्छ । ढाडको नशा च्याप्पिने प्रमुख कारण भनेको मोटरसाइकलमा यात्रा गर्दा देखिने गर्दछ । मोटरसाइकलमा यात्रा गर्दा बाटो तलमाथि भएको कारण बाटोको खराबीको कारणले उफ्रिदा मानिसहरुको ढाड लच्किने गर्दछ । जति […]
सिमकोट – हाड जोर्नी दुख्ने हड्डीसम्बन्धी बिरामीका लागि पहिलो पटक अकुपन्चर विधिबाट उपचार गर्ने कार्य भएको छ। बिहीबारबाट सुुरु भएको बृहत् एकीकृत स्वास्थ्य शिविरमा बिरामीको अकुपन्चर सेवा सुुरु गरिएको हो। दाँया हात नचल्ने समस्याबाट ग्रसित बिरामी सिमकोट गाउँपालिका– ५ की जनकुला कामीले पहिलो पटक यो विधिबाट उपचार गर्न पाएको बताइन्। यसअघि ढाड दुख्ने समस्याबाट ग्रसित […]
ढाड-कम्मर दुखाइ कम गर्न दैनिक जीवनशैलीमा परिवर्तन ल्याउने, वजन कम गर्नेदेखि व्यायाम गर्नुपर्ने र औषधिको पनि सेवन गर्नुपर्ने हुन सक्छ। लामो समयसम्म यी विधि प्रभावकारी नभएमा शल्यक्रिया समेत गर्नुपर्ने हुन सक्छ।
एजेन्सी । मेरुदण्डको हड्डी, मेरुदण्ड अर्थात् मुख्य नसा, स्पाइनल नर्भ, डिस्क, लिगामेन्ट र मांसपेसी गरी विभिन्न हड्डीले ढाड बनेको हुन्छ । त्यसैले मेरुदण्डको कुनै पनि भागमा हुने दुखाईलाई ढाड दुख्नु भनिन्छ ।
आँखा देख्दिनन् । बिस्तारामै दिसापिसावले गालेर ढाड नै प्वाल परेको छ । गोठ छेउमा निर्जिव वस्तु जस्तै ढलेको ६ महिना पुग्यो । गुल्मीको इस्मा गाउँपालिका ४ दोहलीकी उमा घर्तिले उपचार...
डडेल्धुरा : जिल्ला सदरमुकाममा रहेको डडेल्धुरा अस्पतालले क्रोनिक दुखाइको उपचार सुरु गरेको छ। गत चैत्रदेखि सुरु गरिएको क्रोनिक दुखाइको उपचार कोरोनाका महामारीका कारण बीचमा रोकिएको थियो।कोरोना संक्रमण कम हुँदै गएपछि असारदेखि पुनः क्रोनिक दुखाइको उपचार सुरु गरिने अस्पतालले जनाएको छ। डडेल्धुरा अस्पतालका एनेस्थेसियोलोजी तथा क्रिटिकल केयर प्रमुखका डा तीर्थराज भण्डारीले क्रोनिक दुखाइका बिरामीको उपचार गरिरहेका हुन्।ढाड दुकाइ, टाउको, जोर्नी, घाटी, हात खुट्टा झम्झमाउनेलगायत सबैका उपचार गरिने डा. भण्डारीले ब