ढाड दुख्ने समस्या हामी सबैले जीवनको कुनै न कुनै समयमा भोगिरहेका हुन्छौं । ढाड दुख्ने समस्या आफैंमा रोग होइन, तर यो कुनै रोगको लक्षण हो । ढाड दुख्नुका विभिन्न कारण हुन्छन्, तीमध्ये केही कारणको यहाँ चर्चा गरिन्छ । १. पस्चुरल ब्याक पेन साना बालबालिकाहरुको ढाड अंग्रेजी शब्द ‘एस’ आकारको हुन्छ । उमेर बढ्दै जाँदा पेट […]