पछिल्लो समय मुलुकमा जनताको ढाड सेक्ने गरी मूल्यवृद्धि भए पनि सरकारले प्रभावकारी कदम चाल्न नसक्दा सत्तापक्षकै सांसदहरुद्वारा चर्को बिरोध भैरहेको छ । यसै क्रममा बुधबार राष्ट्रियसभाको बैठकमा सत्ता पक्षका सांसद खिमलाल भट्टराईले जनताको ढाड सेक्ने गरी दैनिक उपभोग्य वस्तुमा मूल्यवृद्धि भए पनि त्यसतर्फ सरकारको ध्यान पुग्न नसकेको बताउनुभएको छ । तेलको मूल्य घटबढ हुँदा सामान्यतः …