चन्द्र कटुवाल गत हप्ता हामीले ढाड तथा कम्मर दुखाईका लागि मुख्य तीन वटा आशन हरु मर्कटाशन, सल्भाशन र भुजङ्गाशनका बारेमा जानकारी दिएका थियौं । त्यसबाहेक ढाड तथा कम्मरको दुखाइमा लाभकारी मानिएका थप आशनहरु यस प्रकार रहेका छन्१.गौमर्जराशन गौमर्जराशन ढाड दुखाईको लागि निकै उपयोगी आशन हो । यो आशनमा दुईवटा आशन छन्, गौ अर्थात गाई र […]