भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको कार्केडमा मर्सिडिजको नयाँ कार सामेल भएको छ । प्रधानमन्त्रीको सुरक्षालाई मध्यनजर गर्दै नयाँ कार लिइएको बताइएको छ । उक्त कारको मोडल मर्सिडिज मेब्याक एस ६५० रहेको छ । यस कारको कयौँ शानदार र हाइटेक फिचरहरू रहेका छन् । सबैभन्दा रोचक कुरा यस कारलाई गोली र बमले पनि असर गर्दैन । हालै रुसका राष्ट्रपति भ्लादिमिर पुटिनको भारत यात्राका दौरान प्रधानमन्त्री नरेन्द्र मोदीको नयाँ कार पहिलो पटक देखिएको थियो ।यस कारमा उच्च स्तरको सुरक्षा दिइएको छ । कारको सिसा र बडी यति म