१८ वर्षमै फोटोसुटको चार्ज महंगो लिने ऐश्वर्या रायको कति छ सम्पत्ति

एजेन्सी, १३ जेठ । बलिउड अभिनेत्री ऐश्वर्या रायले कुनै समय मोडलिङका लागि दिनको १५ सय रुपैया लिन्थिन् । त्यसबेलाको सम्झौताका तस्बिर सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् । यसमा ऐश्वर्याको हस्ताक्षर छ । सम्झौतामा एक दिनको फोटो सुटका लागि १५ सय रुपैयाँ दिने भनिएको छ । सन् १९९२ मा ऐश्वर्या १८ वर्षकी थिइन् । ऐश्वर्या रायले […]

सम्बन्धित सामग्री

कोशी प्रदेशका मुख्यमन्त्री र मन्त्रीको सम्पत्ति कति ?

इटहरी । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीसहित मन्त्रीको सम्पत्ति विवरण सार्वजनिक भएको छ । मुख्यमन्त्री कार्कीसहित मन्त्री शमशेर राई, गणेशप्रसाद उप्रेती र कमलप्रसाद जबेगुले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका हुन् । मोरङको बुढीगंगा गाउँपालिका–२ स्थायी ठेगाना भएका मुख्यमन्त्री कार्कीको श्रीमती शान्तादेवी बस्नेतको नाममा बुढीगंगामा १ कठ्ठा १२ धुर जग्गा छ । सम्पत्ति विवरणअनुसार उनको बुढीगंगा […] The post कोशी प्रदेशका मुख्यमन्त्री र मन्त्रीको सम्पत्ति कति ? appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सार्वजनिक गर्न छोडियो प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण

काठमाडौँ : प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण गोप्य राखिएको जनाएको छ।प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहितका ६ मन्त्री र एक राज्यमन्त्रीको सम्पत्ति विवरण प्राप्त भए पनि सार्वजनिक नगरिएको कार्यालयले जानकारी दिएको हो।प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको वेबसाइटमा सम्पत्ति विवरण प्राप्त भएको उल्लेख छ। त्यहाँ के कति भनेर सार्वजनिक गरिएको छैन। सार्वजनिक पदधारण गरेको व्यक्तिले त्यसरी प्राप्त सम्पत्ति विवरण हेर्न पाउने गरी सार

कर्मचारी सञ्चय कोषसँग कति सम्पत्ति छ ?

काठमाडौं। कर्मचारी सञ्चय कोषको सम्पत्ति ४ खर्व ५९ अर्ब ४२ करोड रुपैयाँ पुगेको छ। कोषबाट प्राप्त तथ्याङ्क अनुसार गत आर्थिक वर्ष ३.७ प्रतिशतले वृद्धि भई २०७९ असार मसान्तसम्म कोषको सम्पत्ति त्यति पुगेको हो। अघिल्लो वर्ष उक्त रकम १५.३ प्रतिशतले वृद्धि भई २०७८ असार मसान्तमा ४ खर्व ४२ अर्ब ८४ करोड रहेको थियो।

सरकारी निकायमा गृह र रक्षा सबैभन्दा धनी, अन्यको सम्पत्ति कति ?

११ मंसिर, काठमाडौं । नेपाल सरकारका निकायमध्ये गृह र रक्षा सबैभन्दा धनी मन्त्रालय रहेको देखिएको छ । सार्वजनिक सम्पत्ति व्यवस्थापन प्रणाली (पीएएमएस)मा प्रविष्ट भएको विवरण अनुसार सरकारी निकायमध्ये यी दुई मन्त्रालयसँग धेरै सम्पत्ति रहेको देखिएको हो । महालेखा नियन्त्रक कार्यालयका अनुसार तीनै तहका सरकारका खर्च भएर जाने र खर्च भएर नजाने जिन्सी तथा सम्पत्ति (घर, […]

सम्पत्ति बहालमा लगाउने विद्यालयको तथ्याङ्क खोज्दै महानगर

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सामुदायिक विद्यालयबाट पनि बहाल कर उठाउने भएको छ । सम्पत्ति बहालमा दिई आय आर्जन गरिरहेका सामुदायिक विद्यालयलाई १० प्रतिशत बहालकर बुझाउन महानगरपालिकाले आग्रह गरेको छ । तर कति विद्यालयले आफ्नो सम्पत्ति बहालमा लगाएका छन् भन्ने विवरण महानगरपालिकासँग छैन । महानगरपालिकाभित्र ८९ वटा सामुदायिक विद्यालय छन्, जसमध्ये ५९ माध्यामिक र ३० वटा […]

सम्पत्ति बहालमा लगाउने विद्यालयको तथ्यांक खोज्दै काठमाडौं महानगर

४ भदौ, काठमाडौं । काठमाडौं महानगरपालिकाले सामुदायिक विद्यालयबाट पनि बहाल कर उठाउने भएको छ । सम्पत्ति बहालमा दिई आय आर्जन गरिरहेका सामुदायिक विद्यालयलाई १० प्रतिशत बहालकर बुझाउन महानगरपालिकाले आग्रह गरेको छ । तर कति विद्यालयले आफ्नो सम्पत्ति बहालमा लगाएका छन् भन्ने विवरण महानगरपालिकासँग छैन । महानगरपालिकाभित्र ८९ वटा सामुदायिक विद्यालय छन्, जसमध्ये ५९ माध्यामिक र […]

चोलेन्द्रको सम्पत्ति कति ? यस्तो छ विवरण

महाभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको सम्पति विवरण झिकाएको छ । समितिले न्याय परिषदबाट सम्पत्ति विवरण झिकाएको हो । न्यायपरिषदले झिकाएको जबराको सम्पति विवरणअनुसार सुन चाँदी, विभिन्न बैंकमा रहेको ब्यालेन्स उल्लेख छ ।  त्यस्तै जबराले दुई वर्षअघि श्रीमती रेजी राणाको नाममा २४ आनाभन्दा बढी जग्गा खरिद गरेको भेटिएको छ भने १७ असार २०७७ मा १ रोपनी ८ आना ३ पैसा १ दाम जग्गा खरिद गरेको पाइएको छ । उक्त जग्गा ८ करोड २६ लाखमा खरिद गरेको विवरणमा उल्लेख छ ।यस्तो छ

कहाँ कति छ कर्णालीका मुख्यमन्त्री शाहीको सम्पत्ति?

सुर्खेत – कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीले सम्पत्ति विवरण सार्वजनिक गरेका छन्। शाहीले सार्वजनिक गरेको सम्पत्ति विवरणअनुसार उननको काठमाडौँ, हुम्ला र बाँकेसहितका जिल्लामा पर्याप्त जग्गा देखिएको छ। मुख्यमन्त्री भएको चार महिनापछि उनले बुझाएको सम्पत्ति विवरणमा तीन वटा कम्पनीमा सेयर लगानी गरेका छन् भने आफ्नो र परिवारको नाउँमा ठूलो मात्रामा नगद मौज्दात रहेको देखाएका छन्। उनले आफ्नो […]

मन्त्री मनाङेको सम्पत्ति सार्वजनिक : २२ तोला सुन, १० लाख बैंकमा

पर्वत : गण्डकी प्रदेशका युवा तथा तथा खेलकुदमन्त्री राजीव गुरुङ (दीपक मनाङे)ले आफ्नो सम्पत्ति २२ तोला सुन, ४५ तोला चाँदी, ८३ तोलाको मुगाको माला रहेको र बैंकमा १० लाख रुपैयाँ मौज्दात रहेको बताएका छन्।मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पेश गरेको सम्पत्ति विवरणमा उनले २ करोड रुपैयाँ ऋण आफूले तिर्नु रहेको पनि उल्लेख गरेका छन्।विगतमा सम्पत्ति कति छ भन्ने थाहा नभएको बताएका कारण चर्चामा आएका थिए। मन्त्री नियुक्त भएको एक महिनाभित्रै आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने नियमअनुसार गण्डक

जाँदाजाँदै प्रधानसेनापति थापाले सार्वजनिक गरे सम्पत्ति विवरण, कति छ?

प्रधानसेनापति पूर्णचन्द्र थापाले सैनिक सेवाबाट अवकाश हुन केही बाँकी रहँदा आ–आफ्नो पछिल्लो अद्यावधिक सम्पत्ति विवरण सार्वजनिक गरेका छन्।...