कहाँ कति छ कर्णालीका मुख्यमन्त्री शाहीको सम्पत्ति?

सुर्खेत – कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीले सम्पत्ति विवरण सार्वजनिक गरेका छन्। शाहीले सार्वजनिक गरेको सम्पत्ति विवरणअनुसार उननको काठमाडौँ, हुम्ला र बाँकेसहितका जिल्लामा पर्याप्त जग्गा देखिएको छ। मुख्यमन्त्री भएको चार महिनापछि उनले बुझाएको सम्पत्ति विवरणमा तीन वटा कम्पनीमा सेयर लगानी गरेका छन् भने आफ्नो र परिवारको नाउँमा ठूलो मात्रामा नगद मौज्दात रहेको देखाएका छन्। उनले आफ्नो […]

सम्बन्धित सामग्री

कर्णालीका मन्त्री र सांसदको तलब बढ्यो, कसको कति ?(राजपत्रसहित)

सुर्खेत । कर्णाली प्रदेश सरकारले मुख्यमन्त्रीदेखि मन्त्री तथा सांसदहरूको सेवा सुविधा बढाएको छ । कर्णाली प्रदेश सरकारले प्रदेश राजपत्रमा चैत ३० गते नयाँ तलबमान सार्वजनिक गरेको हो । कर्णालीका मुख्यमन्त्री तथा मन्त्रीहरूको पारिश्रमिक तथा सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन २०७५ को अनुसूचीलाई हेरफेर गरेर प्रदेश सरकारले सेवा सुविधामा वृद्धि गरेको हो । अनावश्यक भार […]

कर्णालीका मुख्यमन्त्री शाहीको काठमाडौं, कर्णाली र तराईमा घरजग्गा, ५६ तोला सुन

काठमाडौं, ११ माघ । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीको सम्पत्ति कति होला ? हुम्लाबाट निर्वाचित शाही जति सामान्य लाग्दछन् उनको सम्पत्ति सुनेर धेरैले जिब्रो काट्छन् । शाहीले सार्वजनिक गरेको सम्पत्ति विवरणमा हुम्लामा मात्र उनको २१५ रोपनी जग्गा छ । काठमाडौंको बनस्थलीमा ५ रोपनी १० आना जग्गा छ । दुवै स्थानमा उनको घर छ । बाँकेमा […]