शेरवहादुर देउवा भन्छन्– प्रचण्डले खुट्टा टेक्न नसकेकाले ओलीले ‘लात हाने’

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता कब्जा गर्न खोजेकाले उनलाई हटाउन सवै लाग्नु पर्ने वताएका छन् । शुक्रबार काठमाडौंमा भएको नेपाल निजामती कर्मचारी युनियनको राष्ट्रिय भेलालाई सम्वोधन गर्दै ...

सम्बन्धित सामग्री

प्रधानमन्त्री देउवा डडेल्धुराबाट सातौं पटक निर्वाचित

डडेल्धुरा। डडेल्धुरामा प्रधानमन्त्री तथा नेपाली कांग्रेस सभापति शेरवहादुर देउवा विजयी भएका छन् । त्यहाँ ५१ हजार २ सय ३ तिन जम्मा मत खसेकोमा देउवाले २५ हजार ५ सय ३४ मत पाए । उनले आफ्ना प्रतिस्पर्धी भन्दा १२ हजार ४ सय ९२ मत बढी ल्याएका छन् । यस्तै त्यहाँ स्वतन्त्र उम्मेदवार सागर ढकालले १३ हजार ४२ […]

देउवा र ओलीबीच भेटवार्ता, राजनीतिमा तरंग

काठमाडौं  । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा चुनावको लागि सिट बाँडफाँटमा सत्तारुढ गठबन्धनभित्र खटपट चलिरहेको बेला नेपाली कांग्रेसका सभापति समेत रहनुभएका प्रधानमन्त्री शेरवहादुर देउवा र प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीचको भेटवार्ताले राजनीतिमा तरंग उत्पन्न भएको छ । प्रधानमन्त्री देउवाको निमन्त्रणामा उपाध्यक्षद्धय सुवास नेम्वाङ र विष्णु पौडेलसहित प्रधानमन्त्री निवास बालुवाटार पुग्नुभएका ओलीले प्रधानमन्त्रीसंग ४ […]

चुनौतीको घेरामा देउवा

काठमाडौं, पुष १८ । दोस्रो पटक पार्टीको नेतृत्वमा पुग्नुभएका कांग्रेस सभापति शेरवहादुर देउवा सामु अवसरभन्दा चुनौती धेरै देखिएका छन् । पार्टीको १४ औं महाधिवेशनमा देखिएको उत्साह र उर्जालाई सदुपयोग गर्दै पार्टीलाई गतिशिल र रुपान्तरित गर्नु सभापति देउवाको पहिलो चुनौती हो भने संसदलाई गतिशिल र सरकारलाई चलायमान बनाउनु देउवाका लागि अर्को चुनौती छ । साँझा सभापति […]

मत माग्दै प्रधानमन्त्री देउवा

काठमाडौं । नेपाली काँग्रेसको १४औं महाधिवेशनमा सभापतिको लागि पुन मतदान हुने भएपछि प्रतिनिधिहरुसँग मत माग्दै प्रधानमन्त्री शेरवहादुर देउवा ।

बालुवाटारमा कांग्रेसको पदाधिकारी बैठक, पौडेलले दुई र सिटौलाले एक मन्त्री पाउने

बैठकमा पार्टी सभापति समेत रहनुभएका प्रधानमन्त्री शेरवहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौलालगायत नेता सहभगी हुनुहुन्छ ।

काठमाडौं महानगरको नेतृत्व चयनका लागि कांग्रेसको मतगणना जारी

काठमाडौं, असोज १७ । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत काठमाडौं महानगरपालिका समिति नेतृत्व चयनको लागि भएको निर्वाचनको मतगणना भइरहेको छ । महानगरसमितिको नेतृत्व चयनको लागि आइतबार भएको मतदानमा १३ सय ३९ मत खसेको थियो । काठमाडौ महानगरपालिका सभापतिको लागि प्यानलसहित प्रगतिमान रञ्जित र नीलकाजी शाक्य चुनावी प्रतिष्पर्धामा हुनुहुन्थ्यो । रञ्जित प्यानललाई सभापति शेरवहादुर देउवा […]

को हुन् प्रधानमन्त्रीमा नियुक्त शेरबहादुर देउवा ?

राजनीतिक तरलता दिन प्रतिदिन बढ्दै गएको हत्याहिंसाको अवस्थाकाबीच माओवादी द्वन्द्वलाई समाधान गर्ने म्याण्डेटसहित देउवा २०६१ साल जेठ २१ गते तेस्रो पटक प्रधानमन्त्री बन्नुभयो ।

प्रधानमन्त्री देउवा बसेको होटल नजिकै टाईम बम फेला

कैलाली । धनगढीमा रहेका प्रधानमन्त्री शेरवहादुर देउवा वसेको होटेल नजिकै बम फेला परेको छ ।  धनगढीको होटेल

डोटी पुगेर देउवाले दोहोर्‍याए– कम्युनिष्टले जिते तानाशाही आउँछ

धनगढी । दोस्रो चरणको निर्वाचनको मिति नजिकिएका बेला प्रधानमन्त्री शेरवहादुर देउवा प्रदेश नम्वर ७ मा आएका छन् ।