प्रधानमन्त्री देउवा बसेको होटल नजिकै टाईम बम फेला

कैलाली । धनगढीमा रहेका प्रधानमन्त्री शेरवहादुर देउवा वसेको होटेल नजिकै बम फेला परेको छ ।  धनगढीको होटेल

सम्बन्धित सामग्री

प्रधानमन्त्री देउवा बसेको होटल नजिकै बम, सेनाले पार्‍यो निष्कृय

१८ मंसिर, कैलाली । कैलालीको धनगढीमा प्रधानमन्त्री शेरबहादुर देउवा बसेको होटल नजिकै फेला परेको प्रेसर कुकर बमलाई सेनाको टोलीले निष्कृय पारेको छ । धनगढी उपमहानगरपालिका ५ तारानागरमा पुल नजिकै बम फेला परेको हो । घर बनाउन बोरामा राखिएको बालुवामा प्रेसर कुकर बम फेला परेको थियो । सो बमलाई तेघरीस्थित सेनाको टोलीले …