देउवा र ओलीबीच भेटवार्ता, राजनीतिमा तरंग

काठमाडौं  । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा चुनावको लागि सिट बाँडफाँटमा सत्तारुढ गठबन्धनभित्र खटपट चलिरहेको बेला नेपाली कांग्रेसका सभापति समेत रहनुभएका प्रधानमन्त्री शेरवहादुर देउवा र प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीचको भेटवार्ताले राजनीतिमा तरंग उत्पन्न भएको छ । प्रधानमन्त्री देउवाको निमन्त्रणामा उपाध्यक्षद्धय सुवास नेम्वाङ र विष्णु पौडेलसहित प्रधानमन्त्री निवास बालुवाटार पुग्नुभएका ओलीले प्रधानमन्त्रीसंग ४ […]

सम्बन्धित सामग्री

देउवा र नेपालबीच भेटवार्ता

काठमाडौं, १ माघ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबीच आज भेटवार्ता भएको छ। उनीहरुबीच समसामायिक राजनीति र राष्ट्रपति र सभामुख निर्वाचनको विषयमा छलफल भएको बताइएको छ। सभापति देउवा निवास धुम्बाराहीमा भेटवार्ता भएको हो।

प्रधानमन्त्री देउवा र ओलीबीच बालुवाटारमा भेटवार्ता

भेटका क्रममा उनीहरूबीच एमसीसी र वर्तमान राजनीति विषयमा छलफल हुने ओलीको सचिवालयले जनाएको छ।

देउवा, दाहाल र नेपालबीच भेटवार्ता

काठमाडौं । सत्तारूढ दलका शीर्ष नेताहरूबीच प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको छ । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच समसामयीक राजनीति, एमसीसी र स्थानीय चुनावका विषयमा छलफल भएको बालुवाटार स्रोतले जानकारी दिएको छ । प्रधानमन्त्री देउवालाई भेट्न दाहाल र नेपाल बिहीबार बिहान […]

निर्वाचनका विषयमा छलफल गर्न देउवा, दाहाल र नेपालबीच भेटवार्ता

काठमाडौं, माघ ६ । प्रधानमन्त्री शेरबहादुर देउवासँग नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले भेटवार्ता गरेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटवार्ता भएको हो । भेटमा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की पनि सहभागी हुनुभएको थियो । बिहीबार अपरान्ह ४ बजे सत्तारुढ गठबन्धनमा रहेका दलहरु सम्मेलित राजनीति संयन्त्रको बैठक बोलाइए पनि […]

ग्लास्गोमा देउवा–मोदी भेटवार्ता : राजनीति र सीमा समस्याबारे  छलफल नै भएन

प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीबीच स्कटल्यान्डको ग्लास्गोमा मंगलबार भेटवार्ता भएको छ । देउवा पछिल्लोपटक प्रधानमन्त्री भएपछि यो उनीहरूको पहिलो भेटवार्ता हो । करिब २० मिनेटको भेटमा दुई देशबीचको राजनीतिक...

प्रधानमन्त्री देउवा, प्रचण्ड र नेपालबीच भेटवार्ता

काठमाण्डाै - प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान भएको भेटमा उहाँहरुबीच मन्त्रिमण्डललाई पूर्णता दिनेलगायत समसामयिक राजनीति विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।  नेकपा (एमाले) फुटेर केही दिनअघि मात्र एकीकृत समाजवादी पार्टीले निर्वाचन आयोगबाट मान्यता पाएसँगै सत्तारुढ गठबन्धनका शीर्ष नेताहरु मन्त्रिमण्डल...

प्रधानमन्त्री देउवा, प्रचण्ड र माधव नेपालबीच भेटवार्ता

प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमाले (समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । पार्टी विभाजन गर्ने गरी अध्यादेश जारी भएर नेकपा एमाले विधिवत रुपमा विभाजित भएपछि भएको सो भेटका क्रममा मुलुकको समसामयिक राजनीति र मन्त्रिपरिषद् विस्तारलगायतका विषयमा छलफल भएको बताइएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा झण्डै पौने …

बूढानीलकण्ठमा देउवा, प्रचण्ड र नेपालबीच भेट

कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । कांग्रेस सभापति देउवाको निवास बूढानीलकण्ठमा भएको भेटमा प्रतिनिधि सभा विघटनपछिको राजनीति तथा संघर्षको भावी रणनीतिका बारेमा छलफल भएको बूढानीलकण्ठ स्रोतको दाबी छ । एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले २०७५ जेठ ३ मा फर्किने भन्दै विज्ञप्ति जारी गरेपछि माधव नेपालले सोमवार प्रचण्डसँग छुट्टै भेट पनि गरिसकेका छन् । त्यसपछि देउवा, प्रचण्ड र नेपालबीच भेट भएको हो । माधव नेपा...