बालुवाटारमा कांग्रेसको पदाधिकारी बैठक, पौडेलले दुई र सिटौलाले एक मन्त्री पाउने
बैठकमा पार्टी सभापति समेत रहनुभएका प्रधानमन्त्री शेरवहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौलालगायत नेता सहभगी हुनुहुन्छ ।
काठमाडौं : प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेपाली कांग्रेसको पदाधिकारी बैठक वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले बहिस्कार गरेको छ। मन्त्रीका बारेमा कुनै टुंगो नलागी वरिष्ठ नेता पौडेल, शशांक कोइराला र प्रकाशमान सिंह बैठक बहिस्कार गरेर हिँडेका छन्।
बैठकमा रामचन्द्र पौडेल समूहले तीन जना मन्त्री मागेका थिए। सभापति शेरबहादुर देउवाले तीन मन्त्री…
काठमाडौं : सत्तारुढ नेपाली कांग्रेसको पदाधिकारी बैठक जारी छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद् विस्तारबारे छलफल गर्न पदाधिकारी बैठक बसेको हो। बैठकले कांग्रेसबाट सरकारमा सहभागी हुने मन्त्रीको नाम टुंग्याउने बुझिएको छ। बैठक बस्नुअघि कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला पक्षको बेग्लाबेग्लै बैठक बसेको थियो। कांग्रेसबाट अहिलेसम्म गृह मन्त्रालयमा बालकृष्ण खाँण, परराष्ट्र मन्त्रालयमा डा. नारायण खड्का र कानुन मन्त्रालयमा ज्ञानेन्द्रबहादुर कार्की
काठमाडौं : सत्तारुढ नेपाली कांग्रेसको पदाधिकारी बैठक आज पनि बस्दैछ। आज अपरान्ह तीन बजे सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बैठक बस्न लागेको कांग्रेस नेता गोपालमान श्रेष्ठले जनाकारी दिए। बैठकमा मन्त्रिपरिषद् विस्तार, पार्टीको १४औँ महाधिवेशन, क्रियाशील सदस्यता लगायतका विषयमा छलफल हुने जनाइएको छ। यस अघि पदाधिकारीको बैठक बुधबार पनि बसेको थियो।वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले मन्त्री नियुक्त गर्दा सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीमा छलफल नगरेको भन्दै अस
काठमाडौँ– सत्तारुढ दल नेपाली कांग्रेसको पदाधिकारी बैठक सिंहदरबारमा जारी छ । बैठकमा मन्त्री चयन र महाधिवेशनको कार्यतालिकाबारे छलफल भइरहेको छ । प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाले एकलौटीरुपमा मन्त्री चयन गरेपछि वरिष्ठ नेता रामचन्द्र पौडेल समूह आक्रोशित छ । बुधबार देउवाले आफू निकट डा. नारायण खड्कालाई परराष्ट्रमन्त्री बनाएका थिए । कांग्रेसले पाउने ७ मन्त्रीमध्ये देउवाले […]
काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दै छ । दिउँसो २ बजेका लागि बैठक बोलाइएको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । पदाधिकारी बैठकमा सरकारमा सहभागी हुने मन्त्रीहरूबारे छलफल गर्ने तयारी छ । कांग्रेसबाट बालकृष्ण खाँण र ज्ञानेन्द्रबहादुर कार्कीलाई मन्त्री बनाए पनिअन्य मन्त्रीबारे निर्णय हुन बाँकी छ । मन्त्री बन्ने आकांक्षीहरु धेरै […]