९ फागुन, डोटी । डोटीमा हरेक चुनावको एजेण्डा बन्छ धनगढी–खुटिया–दिपायल–चैनपुर–उरै भञ्ज्याङ द्रुत मार्ग । आफूले जिते द्रुतमार्गको निर्माण कार्य दु्रत गतिमा हुने वाचा चुनावअघिका हुन् । चुनावपछि जित्ने, हार्ने दुबै पक्षले यो सडकलाई बिर्सन्छन् । चालु आर्थिक बर्षमा संघीय सरकारले यो सडकमा बजेट छुट्याएको छैन । सुदूरपश्चिमबाटै प्रतिनिधित्व गर्ने शेरबहादुर देउवा प्रधानमन्त्री र डोटीबाटै निर्वाचित […]
१० मंसिर, डोटी । मंसिर ७ गते बिहानसम्म एमाले कार्यकर्ताहरु डोटी प्रदेश सभा १ बाट चक्रबहादुर मल्ल जित्नेमा ढुक्क थिए । मतगणनाको सुरुदेखिनै मल्लले अग्रता कायम राखेका थिए । तर जब शिखर नगरपालिकाको मत गणना सुरु भयो, तब मतान्तर लगातार घट्दै गयो । त्यसपछि एमाले कार्यकर्ताहरुमा चिन्ता बढ्यो । नेता कार्यकर्ताहरुबीच मतको हिसाब किताब सुरु […]
९ मंसिर, डोटी । नेकपा एमाले सुदूरपश्चिमका नेता–कार्यकर्तालाई शुक्रबार बिहानसम्म पनि कैलाली–५ जित्ने आशा थियो । यो क्षेत्रमा एमाले उम्मेदवार नारदमुनि रानाले नेपाली कांग्रेसका डिल्लीराज पन्तलाई चुनौती दिइरहेका थिए । बागी उम्मेदवार पुष्करनाथ ओझाले कांग्रेसको मत काट्ने अनुमानका कारण एमालेले यो क्षेत्रलाई जित्नेको सूचीमा राखेको थियो । तर पन्तले २१ हजार ३९२ मत ल्याएर जिते […]
२३ कात्तिक, डोटी । नेकपा मसालका महामन्त्री मोहन बिक्रम सिंहले नेपाली कांग्रेस नेतृत्वको गठबन्धनले आगामी निर्वाचनमा बहुमत ल्याए देशमा राजतन्त्र र्फकन सक्ने बताएका छन् ।
चुनावी कार्यक्रमको क्रममा डोटी पुगेका सिंहले नेपाली कांग्रेसभित्रकै ठूलो हिस्सा राजतन्त्र फर्काउने पक्षमा रहेको र गठबन्धनका अन्य दलहरु पनि राजतन्त्रको पक्षमा रहेका कारण राजतन्त्र फर्किने खतरा …
बझाङ, १८ असार–नौं जिल्ला रेहेको ७ नम्बर प्रदेशमा ८८ स्थानीय तह रहेका छन् । कैलाली, कञ्चनपुर, अछाम, डोटी, डडेलधुरा, बैतडी, दार्चुला, बझाङ र बाजुरा जिल्ला
बझाङ, १८ असार–नौं जिल्ला रेहेको ७ नम्बर प्रदेशमा ८८ स्थानीय तह रहेका छन् । कैलाली, कञ्चनपुर, अछाम, डोटी, डडेलधुरा, बैतडी, दार्चुला, बझाङ र बाजुरा जिल्ला