राजनीतिक तरलता दिन प्रतिदिन बढ्दै गएको हत्याहिंसाको अवस्थाकाबीच माओवादी द्वन्द्वलाई समाधान गर्ने म्याण्डेटसहित देउवा २०६१ साल जेठ २१ गते तेस्रो पटक प्रधानमन्त्री बन्नुभयो ।
नेपाली कांग्रेसको संसदीय दल निर्वाचनमा शेरबहादुर देउवा र गगनकुमार थापाको उम्मेदवारी दर्ता भएको छ ।
दलको नेताको चयनका लागि भोलि मतदान हुँदैछ । पार्टी सभापति एवम् प्रधानमन्त्री देउवा र पार्टीभित्रको इतर...
नेपाली काँग्रेस नेता डा.शेखर कोईराला पक्षीय भेलाले नेपाली काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा पार्टीको नभइ गठबन्धनको सभापति भएको आरोप लगाएको छ।...
काठमाडौं, जेठ ८ । प्रधानमन्त्री शेरबहादुर देउवा र अमेरिकाका नागरिक सुरक्षा लोकतन्त्र र मानवअधिकार सम्वन्धी उपविदेशमन्त्री उज्रा जियाबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री देउवालाई भेट्न जियासहितको टोलि आज विहान बालुवाटार पुगेको थियो । भेटवार्तामा नेपालका लागि अमेरिकी राजदूत र्यान्डी बेरी पनि सहभागी रहेका थिए । भेटमा नेपाल–अमेरिका सम्वन्ध र एमसीसीका विषयमा छलफल भएको जनाइएको छ […]
नयाँ दिल्ली । प्रधानमन्त्री शेरबहादुर देउवा तीन दिने भ्रमणका लागि भारतको राजधानी नयाँ दिल्ली पुगेका छन् । प्रधानमन्त्री देउवा पत्नी आरजु देउवा, परराष्ट्रमन्त्री नारायण खड्का, स्वास्थ्यमन्त्री विरोध खतिवडा, ऊर्जामन्त्री पम्फा भुसाल र कृषिमन्त्री महेन्द्र राय यादवसहितको प्रतिनिधिमण्डलसहित नयाँ दिल्ली ओर्लिएका हुन् । उनी नेपाल एयरलाइन्सको विमानमार्फत दिल्ली गएका हुन् । प्रधानमन्त्री देउवालाई भारतका रक्षा तथा […]
दाेस्रोपटक कांग्रेस हाँक्ने जिम्मेवारी पाएका शेरबहादुर देउवा ३१ जेठ २००३ मा डडेल्धुराको असिग्राम गाविस– ६ रुवाखोलाको किसान परिवारमा जन्मिएका हुन् । पाँचौँपटक प्रधानमन्त्री बनेर देश पनि चलाइरहेका उनी यसअघि ०७२ मंसिरको...
काठमाडौं । शेरबहादुर देउवा नेपाली कांग्रेसको सभापतिमा निर्वाचित भएका छन्। काठमाडौंमा जारी १४औं महाधिवेशनमा आकांक्षी शेखर कोइरालालाई पराजित गर्दै उनी सभापतिमा निर्वाचित भएका हुन्। उनी दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन्। यसअघि उनी १३औं महाधिवेशनमा सभापतिमा निर्वाचित भएका थिए। पाँच पटकसम्म प्रधानमन्त्री बनेका शेरबहादुर देउवा को हुन् ? शेरबहादुर देउवाको जन्म वि।स। २००३ जेठमा डडेलधुराको […]
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा आज सरकारी निवास बालुवाटार सर्नु भएको छ । देउवा आज बिहान ९ बजेर ५७ मिनेटको शुभसाईतमा बालुवाटार सर्नु भएको हो । गत मंगलबार प्रधानमन्त्री नियुक्त हुनुभएका देउवा निजी निवास बूढानिलकण्ठमा बस्दै आउनु भएको थियो । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार बालुवाटार छाड्नुभएको थियो । ओली निजी निवास बालकोटमा बसोबास […]