काठमाडौं, पुष १८ । दोस्रो पटक पार्टीको नेतृत्वमा पुग्नुभएका कांग्रेस सभापति शेरवहादुर देउवा सामु अवसरभन्दा चुनौती धेरै देखिएका छन् । पार्टीको १४ औं महाधिवेशनमा देखिएको उत्साह र उर्जालाई सदुपयोग गर्दै पार्टीलाई गतिशिल र रुपान्तरित गर्नु सभापति देउवाको पहिलो चुनौती हो भने संसदलाई गतिशिल र सरकारलाई चलायमान बनाउनु देउवाका लागि अर्को चुनौती छ । साँझा सभापति […]