काठमाडौं, साउन २६ । लगानी बोर्डले स्थापना गर्ने विभिन्न ठूला पूर्वाधार परियोजना बैंकको मार्गदर्शन तयार भएको छ । लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्टले बुधबार प्रधानमन्त्री शेरबहादुर देउवालाई बोर्डको प्रतिवेदन बुझाउँदै ‘मार्गदर्शन’ तयार भएको जानकारी गराएका छन् । प्रधानमन्त्री देउवा र भट्टबीच गत ३२ साउन २०७८ मा आर्थिक वर्ष २०७८/७९ का लागि ४२ […]