एनआरएनए यूकेले माग सनुवाई नभएसम्म ५६ हजार डलर नपठाउने

झण्डै दुई लाख नेपालीहरु रहेको बेलायतस्थित गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेले आफ्ना सरोकारका विषयहरुमा सनुवाई नभएसम्म केन्द्रमा पठाउनुपर्ने ५६ हजार डलर नपठाउने चेतावनी दिएको छ । युकेले संघका अन्तर्राष्ट्रिय परिषद अध्यक्ष कुमार पन्तलाई एक पत्र पठाउदै युकेका तर्फबाट केन्द्रमा पठाउनु पर्ने सदस्यता शुल्कका सम्बन्धमा आफ्ना सरोकारका विषयहरु सम्बोधन गर्न आग्रह गर्दै सो कुरा बताएको हो …

सम्बन्धित सामग्री

एनआरएनए यूकेले बुझायो आइसीसीलाई ३९ हजार पाउण्ड

नरेन्द्र बस्नेतगैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेले सदस्यता शुल्क बापत आइसीसीलाई दिन बाँकी रकम बुझाएको छ । बेलायतका कुल ११ हजार तीन सय ६३ सदस्यहरूका लागि ५ डलरका दरले जम्मा ५६ हजार ८ सय १५ डलर बुझाउन यस अघि नै आइसीसीले ‘इन्भोइस’ पठाएको भएपनि रकम बुझाउन आलटाल गरिएको थियो । अन्ततः आइसीसीबाट एनसीसी यूकेले लिनुपर्ने १० हजार डलर कटाएर बाँकी रकम पठाइएको छ।  आइसीसीको खातामा ४६ हजार ८ सय १५ डलर (३९ हजार २ सय ८५ पाउन्ड ७३ पेन्स ) जम्मा गराइएको एनआरएन युकेका कोषाध्यक्ष विष्णु खरेलले

एनआरएनएका प्रत्येक सदस्यले कम्तीमा एक हजार डलर नेपाल पठाउने तयारी

काठमाण्डौ – विदेशी मुद्राको सञ्चिती घटेर देशमा देखिएको आर्थिक सङ्कटलाई मध्यनजर गर्दै गैर आवासीय नेपालीहरू नेपालका बैङ्कहरूमा डलर खाता खोली प्रत्येकले एक हजार डलर पठाउने तयारीमा जटेका छन् । भोलि अर्थमन्त्री, गभर्नर र अर्थविदहरुसहितको उपस्थितिमा जुममा एक अन्तर्क्रिया कार्यक्रम गरी विदेशमा रहेका सबै गैर आवासीय नेपालीलाई नेपालका कुनै पनि बैङ्कमा  डलर खाता खोल्न अनुरोध गरी कम्तीमा एक हजार डलर पठाउन अनुरोध गर्ने तयारी रहेको गैर आवासीय नेपाली सङ्घ(एनआरएनए), अन्तर्राष्ट्रिय समन्वय परिषद्ले जनाएको छ ।  देशम...

एनआरएनएले अब डलर खाता खोल्न पाउने

गैरआवासीय नेपाली (एनआरएनए) ले अब नेपालमा डलर खाता खोल्न पाउने भएका छन् । मंगलबार राष्ट्र बैंकमा आयोजित वित्तीय क्षेत्रको समसामयिक अवस्थाबारे समीक्षात्मक कार्यक्रममा बोल्दै अर्थमन्त्री जनार्दन शर्माले यस्तो जानकारी दिएका हुन् । सोबारे बोल्दै मन्त्री शर्माले वित्तीय परिचालनका लागि डलरमै डिपोजिट र वीथड्र गर्न मिल्ने गरी एनआरएनएहरुलाई खाता खोल्ने सुविधा प्रदान गर्ने सरकारको तयारी रहेको बताए ।यस्तो व्यवस्था विदेशी मुद्रा सञ्चितिको अवस्थालाई सन्तुलनमा राख्न पनि गर्नुपर्ने मन्त्री शर्माको भनाइ छ ।

दक्षिण कोरियाले दुई लाख डलरको स्वास्थ्य सामग्री सहयोग गर्ने

काठमाडौं :  नेपालको कोरोना नियन्त्रणका लागि दक्षिण कोरियाले तत्काल दुई लाख अमेरिकी डलर बराबरको स्वास्थ्य सामग्री सहयोग गर्ने भएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए), राष्ट्रिय समन्वय परिषद् दक्षिण कोरियाको पहलमा उक्त स्वास्थ्य सामग्री प्राप्त हुन लागेको हो। एनआरएनए दक्षिण कोरियाले एक विज्ञप्ति जारी गर्दै सो कुरा जानकारी दिएको हो।एनआरएनए कोरियाका तर्फबाट अध्यक्ष यज्ञराज सुवेदी र महासचिव डा. विमल सुवेदीले विभिन्न मितिमा दक्षिण कोरियाका सांसद एवं नेपाल दक्षिण कोरिया संसदीय समितिका सभापति इ साङ्

दक्षिण कोरियाले नेपाललाई दुई लाख डलरको स्वास्थ्य सामग्री सहयोग गर्ने

नेपालको कोरोना नियन्त्रणका लागि दक्षिण कोरियाले तत्काल दुई लाख अमेरिकी डलर बराबरको स्वास्थ्य सामग्री सहयोग गर्ने भएको छ । गैरआवासीय नेपाली सङ्घ(एनआरएनए), राष्ट्रिय समन्वय परिषद् दक्षिण कोरियाको पहलमा उक्त स्वास्थ्य सामग्री प्राप्त हुन लागेको हो । एनआरएनए दक्षिण कोरियाले एक विज्ञप्ति जारी गर्दै सो कुरा जानकारी दिएको हो ।एनआरएनए कोरियाका तर्फबाट अध्यक्ष यज्ञराज सुवेदी र महासचिव डा विमल सुवेदीले विभिन्न मितिमा दक्षिण कोरियाका सांसद एवं नेपाल दक्षिण कोरिया संसदीय समितिका सभापति इ साङ्ग ह्युन र दक्षि

एनआरएनएद्वारा भारतमा रहेका कोभिड पीडित नेपालीलाई आर्थिक सहयोग

कोरोना भाइरसबाट प्रभावित भारतमा रहेको नेपालीको सहयोगका लागि गैरआवासीय नेपाली संघ (एनआरएनए) ले आर्थिक सहयोग गरेको छ । गैरआवासीय नेपाली संघका महासचिव डा. हेमराज शर्माका अनुसार भारतमा रहेका कोभिड पीडित नेपालीहरुको लागि संघको ५ हजार डलर आर्थिक सहयोग उपलब्ध गराएको हो । एनआरएनए संघले भारतमा रहेको फोकल टिम मार्फत त्यहाँ रहेका नेपालीहरुलाई  सहयोगको थालनी गरेको हो । भारतमा रहेका नेपाली श्रमिकहरुको लागि अध्यक्ष कुमार पन्त, उपाध्यक्ष डा.बद्री केसी, कोषाध्यक्ष महेश श्रेष्ठ, युरोप संयोजक नाराय

एनआरएनएले जनकपुरमा आइसोलेसन केन्द्र स्थापना गर्ने

काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाको सक्रियतामा जनकपुरमा आइसोलेसन केन्द्र स्थापना गर्न भएको छ। एनआरएनए अमेरिकाका महासचिव पशुपति पाण्डेले १५ हजार डलर खर्चिएर जनकपुरमा आइसोलेसन केन्द्र स्थापना गर्न लागिएको जानकारी दिएका हुन्। यस्तै, कोरोना संक्रमण बढेपछि गैरआवासीय नेपाली संघले दुई करोड मूल्य बराबरको एक सय थान अक्सिजन कन्सनट्रेटर नेपाल पठाउने निर्णयसमेत गरिसकेको छ।