कोरोना भाइरसबाट प्रभावित भारतमा रहेको नेपालीको सहयोगका लागि गैरआवासीय नेपाली संघ (एनआरएनए) ले आर्थिक सहयोग गरेको छ । गैरआवासीय नेपाली संघका महासचिव डा. हेमराज शर्माका अनुसार भारतमा रहेका कोभिड पीडित नेपालीहरुको लागि संघको ५ हजार डलर आर्थिक सहयोग उपलब्ध गराएको हो । एनआरएनए संघले भारतमा रहेको फोकल टिम मार्फत त्यहाँ रहेका नेपालीहरुलाई सहयोगको थालनी गरेको हो । भारतमा रहेका नेपाली श्रमिकहरुको लागि अध्यक्ष कुमार पन्त, उपाध्यक्ष डा.बद्री केसी, कोषाध्यक्ष महेश श्रेष्ठ, युरोप संयोजक नाराय