नेपालमा डलर एकाउन्ट खोल्न पाउनुपर्ने कुल आचार्यको प्रस्तावले पायो सार्थकता, मन्त्रालयले बनायो नीति

काठमाडौं । गैर आवसीय नेपाली संघ (एनआरएनए) का सल्लाहकार तथा १०औं महाधिवेशमा अध्यक्षका प्रत्यासी कुल आचार्यले प्रवासी नेपालीहरुका लागि नेपालमा विदेशी मुद्राको बैंक खाता (डलर एकाउन्ट) खोल्न पाउने एक दशक अघिको आफ्नो प्रस्तावले सार्थकता पाएको बताएका छन् । नेपाल सरकारका अर्थमन्त्री जनार्दन शर्माले उक्त प्रस्तावलाई कार्यान्वयनमा ल्याउने प्रक्रिया अघि बढाएसँगै आचार्यले आफूले सन् २०११ मै […]