घटस्थापना कसरी मनाउने ? यस्तो छ महत्व

काठमाडौं।नेपालीहरूको महान चाड विजया दशमी अर्थात् बडादशैँको आज पहिलो दिन।बडादशैँको पहिलो दिन आज घरका पूजा कोठा र दशैँ घरमा विधिपूर्वक दियो,कलश एवं गणेश स्थापनासहित घटस्थापना गरि मनाइँदैछ।आज स्थापना गरिएको पूर्ण कलशको जलले अभिषेक गरी विजया दशमीका दिनमा दुर्गा देवीको प्रसाद ग्रहण गर्ने गरिन्छ।

सम्बन्धित सामग्री

यःमरिको सामाजिक र सांस्कृतिक महत्व

मानसिक रुपमा स्वस्थ रहन चाडपर्वले पनि महत्वपूर्ण भूमिका खेलेको हुन्छ । त्यसैले, मानिसहरुले आफ्नो जीवन सहज बनाउन विभिन्न चाडपर्वहरुको सुरुवात गरेका होलान् । जातजातिअनुसार विभिन्न चाडपर्वहरु मनाइने गरिन्छ । यही क्रममा नेवार समुदायले मनाउने पर्व यःमरि पुन्हि (पूर्णिमा)को बारेमा छोटो चर्चा गरिन्छ ।नेवार समुदायमा मनाइने यो पर्वलाई धान्य पूर्णिमा पनि भनिन्छ । यस अवसरमा विशेष गरी धर्ति माता भनिने अन्नपूर्ण माताको पूजा गरिन्छ । त्यसैले, उनलाई खुसी पार्न मिठाई स्वरुपमा यःमरि बनाउने गरिन्छ भन्ने मान्यता प

सम्झनामा देउसी भैलो

पाँच दिनसम्म मनाइने तिहारको हरेक दिनको आफ्नै महत्व छ । काग, कुकुर, गाई, लक्ष्मी, गोरु र अन्त्यमा दाजुभाई दिदीबहिनीको पूजा गरेर तिहार मनाइन्छ । नेपालीले मनाउने हरेक चाडपर्वको आ-आफ्नै महत्व र विशेषता छन् । चाडपर्वमा टाढा रहेका आफन्त-परिवारका सदस्यसँग भेटघाट हुन्छ र न्यास्रो मेटाउने माध्यम बनिदिन्छ । मेरो लागि पनि यिनै पर्वले परिवारसँगको भेटघाट जुराइदिने […]

नारीमुक्तिको पर्व : तीज

नेपाली समाज क्रमश: रूपान्तरणको अवस्थामा छ । समाज रूपान्तरणका कारण कतिपय हाम्रा चालचलन, संस्कार पनि रूपान्तरित हुँदै छन् । रूपान्तरणसँगसँगै यसको महत्व र प्रभावकारितामा पनि वृद्धि भएको छ । तीज नेपाली हिन्दू नारीले मनाउने महान् पर्व हो । यसको आफ्नै मूल्य, मान्यता, महत्व रहेको छ । तर, तीज पर्वमा पनि पहिलेको जस्तो मौलिकता हिजोआज पाइन्न […]

जनैपूर्णिमाको महत्व

यस वर्ष साउन २७ गते शुक्रबार जनैपूर्णिमा तथा गाईजात्रा पर्व एकसाथ मनाइँदै छ। शास्त्रीय नियमअनुसार श्रावण महिना र श्रवण नक्षत्रले युक्त पूर्णिमामा तिथिमा जनैपूर्णिमा पर्व मनाउने शास्त्रीय वचन रहेको रहेको छ। वर्षाऋतुसँग सम्बद्ध पूर्णिमाका दिन ऋषिको आराधना गरिने तथा तर्पण, मार्जन हुनाले यो पर्वलाई ऋषितर्पणीका नामबाट पनि बुझ्ने गरिएको छ। तिथिमा पूर्णता प्रदान गर्ने भएकाले […]

बच्चाहरुको लागि आमाको दूधको महत्व

प्रत्येक वर्ष अगस्टको पहिलो हप्तालाई विश्व स्तनपान सप्ताह को रुपमा मनाउने गरिन्छ। विश्व स्वास्थ्य संगठन (WHO) ले प्रस्तुत गरेका केही तथ्यहरुमा बच्चा जन्मेको १ घन्टा भित्र आमाको दूध प्रत्येक ५ जनामा ३ जनाले मात्रै गरेका छन्।

गुरुपूर्णिमाको विशेष महत्व

भारतीय उपमहाद्वीपमा विद्यमान सनातन धर्मका जति पनि शाखाहरु छन् तिनमा हिन्दुहरुको अनेक प्रशाखाहरु, बौद्ध, जैन र शिख धर्महरु हुन् । पश्चिममा विकास भएका इसाई र इस्लाम धर्म यहुदी धर्मको पृष्ठभूमिमा विकास भएका धर्महरु हुन् । गुरुपूर्णिमा हिन्दु, बौद्ध, जैन र शिख सबैले मनाउने पर्व हो । यी धर्महरुमा गुरुको विशेष महत्व छ ।१५ हजार वर्षपूर्व उच्च हिमाली क्षेत्रमा शिव तपस्या गरिरहनुभएको थियो । उहाँ गहन तपस्यामा लीन हुनुहुन्थ्यो । तपस्याबाट बाहिर आएपछि उहाँले आफ्नो वरिपरी आफुसँगै साधनामा बसका ७ शिष्यहरु

माघे संक्रान्तिको महत्व

भौगोलिक, जातीय र सांंस्कृतिक विविधता रहेको नेपालमा एकै दिन पर्ने पर्व र एउटै नामको पर्वलाई पनि भिन्नभिन्न समुदाय र भेगमा भिन्नभिन्न ढङ्गले मनाउने प्रचलन छ । यसको उदाहरणका रूपमा माघे संक्रान्ति पर्वलाई लिन सकिन्छ । यो पर्व माघ महिनाको पहिलो दिन अर्थात् माघ १ गते मनाइन्छ ।यो पर्व नेपालको एक प्रमुख चाड हो । माघे […]

योमरी पूर्णिमाको महत्व

यःमरी पुन्ही हेमन्त ऋतुका बखत नेपाल संवत्को दोस्रो महिना थिंलाको पहिलो पूर्णिमा अर्थात् धान्य पूर्णिमाको दिनमा नेवार जातिले मनाउने पर्व हो । योमरी पूर्णिमा एक महत्वपूर्ण पर्व हो, जुन विशेष गरेर खेतमा काम गर्ने, किसानी गर्ने नेवार समुदायले मनाउँछन् । योमरीलाई यःमरी पनि भन्ने गरिन्छ । ‘मायो’ र ‘बायो’ गरी योमरी दुई प्रकारको हुन्छ । […]

यस्तो छ जनै पूर्णिमाको महत्व

आज हिन्दुहरूको धार्मिक तथा साँस्कृतिक पर्व श्रावण पूर्णीमा अर्थात जनैपूर्णिमा । यस दिन हिन्दुधर्मालम्बीहरुले अध्यायोपाकर्म वेदोपाकर्म वा वेदारम्भ कर्म गरी मनाउने गरेका छन् । यसै दिन महर्षि याज्ञवल्क्यले आदित्य ब्रह्म(सूर्य)बाट वेद प्राप्त गरेका थिए । अतः यस दिनलाई वेदजयन्तीको रूपमा पनि मानिन्छ । वैदिक सनातन वर्णाश्रम धर्म मान्ने तागाधारी जातिहरूले अघिल्लो दिनदेखि नै चोखोनितो गरी […]

ज्योतिषशास्त्र : पूर्णिमा र समुद्रमा आउने छालको सम्बन्ध के छ ?

हिन्दु पञ्चाङ्ग अनुसार एक वर्षमा १२ वटा पूर्णिमा मनाउने गरिन्छ । ती सबै पूर्णिमाको फरक फरक महत्व रहेका हुन्छन् । तिथि, बार, नक्षत्र, योग र करणको संयोजनमा बनेको ज्योतिष शास्त्रले वैज्ञानिक विषयलाई समेत महत्व दिएर आफ्नो सिद्धान्त तयार पारेको हुन्छ । यही पाँच अंगको संयोजनबाट बनेको ज्योतिषले हरेक महिना एउटा पूर्णिमा र एउटा अमावस्याको अवधारणा […]