भौगोलिक, जातीय र सांंस्कृतिक विविधता रहेको नेपालमा एकै दिन पर्ने पर्व र एउटै नामको पर्वलाई पनि भिन्नभिन्न समुदाय र भेगमा भिन्नभिन्न ढङ्गले मनाउने प्रचलन छ । यसको उदाहरणका रूपमा माघे संक्रान्ति पर्वलाई लिन सकिन्छ । यो पर्व माघ महिनाको पहिलो दिन अर्थात् माघ १ गते मनाइन्छ ।यो पर्व नेपालको एक प्रमुख चाड हो । माघे […]