आज हिन्दुहरूको धार्मिक तथा साँस्कृतिक पर्व श्रावण पूर्णीमा अर्थात जनैपूर्णिमा । यस दिन हिन्दुधर्मालम्बीहरुले अध्यायोपाकर्म वेदोपाकर्म वा वेदारम्भ कर्म गरी मनाउने गरेका छन् । यसै दिन महर्षि याज्ञवल्क्यले आदित्य ब्रह्म(सूर्य)बाट वेद प्राप्त गरेका थिए । अतः यस दिनलाई वेदजयन्तीको रूपमा पनि मानिन्छ । वैदिक सनातन वर्णाश्रम धर्म मान्ने तागाधारी जातिहरूले अघिल्लो दिनदेखि नै चोखोनितो गरी […]