योमरी पूर्णिमाको महत्व

यःमरी पुन्ही हेमन्त ऋतुका बखत नेपाल संवत्को दोस्रो महिना थिंलाको पहिलो पूर्णिमा अर्थात् धान्य पूर्णिमाको दिनमा नेवार जातिले मनाउने पर्व हो । योमरी पूर्णिमा एक महत्वपूर्ण पर्व हो, जुन विशेष गरेर खेतमा काम गर्ने, किसानी गर्ने नेवार समुदायले मनाउँछन् । योमरीलाई यःमरी पनि भन्ने गरिन्छ । ‘मायो’ र ‘बायो’ गरी योमरी दुई प्रकारको हुन्छ । […]

सम्बन्धित सामग्री

कीर्तिपुरबाट देखिएको पूर्ण चन्द्रमा (फोटो फिचर)

१५ पुस, काठमाडौं । बुधबार धान्य पूर्णिमा । काठमाडौं उपत्यकामा योमरी पुन्ही पर्वको रुपमा मनाइन्छ । पूर्णिमाको रात चन्द्रमा टहटह देखिने हुनाले उज्यालो हुन्छ । यद्यपि काठमाडौंमा बत्तीको झिलीमिलीले चन्द्रमाको उज्यालोको धेरै महत्व हुँदैन । तर …