घरमै बसेर निरन्तर अध्ययन

कोरोना भाइरसको सङ्क्रमणका कारण बन्दाबन्दीमा परेर पढाइ अवरुद्ध भएका सामुुदायिक विद्यालय तहका लाखौँ विद्यार्थीले सोमबारदेखि वैकल्पिक विधिबाट अध्ययन अध्यापन निरन्तर गर्ने भएका छन् । विद्यार्थीले अब शिक्षण सिकाइमा प्रयोग हुने रेडियो, एफएम रेडियो, टेलिभिजन, अनलाइन, परियोजना पाठ, स्वअध्ययन, दूर तथा खुला शिक्षा लगायतका वैकल्पिक माध्यम वा पद्धतिबाट अध्ययन अध्यापन निरन्तर गर्नेछन् । निजी क्षेत्रका कतिपय विद्यालयले भने वैशाखबाटै विद्युतीय माध्यमबाट पठनपाठन सुरु गरिसकेका छन् ।

सम्बन्धित सामग्री

त्रिविको पुस्तकालयमा अध्ययन गर्दा शुल्क लाग्ने, विद्यार्थीहरू असन्तुष्ट

त्रिभुवन विश्वविद्यालयको केन्द्रीय पुस्तकालयले पुस्तकालयमा बसेर अध्ययन गर्न शुल्क तोकेपछि विद्यार्थी आक्रोशित भएका छन् ।

तुम्चको देवल आविमा भुुइँमा बसेर पढ्दै विद्यार्थी

सिमकोट – सहज रूपमा शिक्षा प्राप्ति गर्नु संवैधानिक अधिकार भए पनि हुम्लाको एक विद्यालयमा विद्यार्थी कक्षा कोठाभित्रको धुलाम्मे भुुइँमा बसेर अध्ययन गर्न बाध्य हुँदै आएका छन्। विद्यालयले कक्षा कोठामा डेक्स बेन्चको व्यवस्था गर्न नसकेपछि विद्यार्थीले भुुइँमा बसेर अध्ययन गर्नुपरेको हो। सर्केगार्ड गाउँपालिका– १ को तुम्च गाउँको देवल आधारभूत विद्यालयका विद्यार्थी यसरी भुुइँमा बसेर अध्ययन गर्दै […]

सरकारमा बसेर गणतन्त्रविरुद्ध बोल्न पाइदैन : प्रधानमन्त्री

काठमाण्डाैं ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारमा बसेर सङ्घीयता र लोकतान्त्रिक गणतन्त्रका विरुद्ध कसैलाई बोल्ने अधिकार नभएको बताएका छन् ।  राष्ट्रियसभाको आजको बैठकमा सङ्घीयता कार्यान्वयन अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको प्रतिवेदन २०७९ माथिको छलफलमा सदस्यहरुले उठाएको जिज्ञासाको जवाफ दिँदै उनले बाहिर राजनीतिक  दल, सांसदलाई आफ्नो धारणा राख्ने अधिकार भए पनि मन्त्रिपरिषदमै बसेर त्यसविरुद्ध बोल्ने अधिकार […] The post सरकारमा बसेर गणतन्त्रविरुद्ध बोल्न पाइदैन : प्रधानमन्त्री appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

लुम्बिनीको राजधानी बसाउनेबारे अध्ययन गर्न विदेशी विज्ञको टोली दाङ जाँदै

१८ कात्तिक, काठमाडौं । लुम्बिनी प्रदेशको व्यवस्थित राजधानी शहर बसाउने विषयमा स्थलगत अध्ययन गर्न विदेशी विज्ञहरुको टोली दाङको देउखुरी उपत्यका जाने भएको छ । प्राकृतिक विपदसँग सम्बन्धित विदेशी विज्ञहरुको टोली शनिबार दाङ देउखुरी जाने भएको हो । शनिबार सानो टोली मात्र जाने र त्यसको केही दिनपछि अर्को ठूलो टोली लामो समयसम्म देउखुरी क्षेत्रमै बसेर अध्ययन […]

बाराकाे एक विद्यालय जहाँ चार सय विद्यार्थीले चिसो भुइँमा बसेर अध्ययन गर्छन्

बारा – बाराको आदर्श कोटवाल गाँउपालिका-५ मा रहेको नेरा आधारभुत टेढाकट्टी विद्यालयको उचित व्यवस्थापन नहुँदा बालबालिका चिसो भुइँमा पँलेटी कसेर पढ्न बाध्य छन्। स-साना बालबालिकाहरू चिसाे भुइँमा बसेर सुनाैलाे भविश्यकाे यात्रा तय गर्नुपर्ने यस आधारभुत विद्यालयको अवस्था निकै नाजुक छ। पटक-पटक स्थानीय सरकारलाई सहयोगकाे लागि आग्रह गरे पनि प्रथामिकतामा नपरेकाे स्थानीयकाे भनाइ छ। तीन वर्षअघि […]

फ्रान्समा बसेर नेपाली पर्यटन प्रवर्द्धन

दीपक चालिसेफ्रान्स । नोकरी,अध्ययन र बिभिन्न कारणले विदेशमा पुगेका नेपालीहरु विभिन्न पेशा र व्यवसायमा आवद्ध रहने गरेका छन् ।युरोपीयन मुलुक फ्रान्समा पनि नेपालीहरुको संख्या पछिल्लो समय बढ्दै गएको छ । जुनसुकै माध्यमले विदेश पुगेका भएपनि उनीहरुले नेपाल र नेपालीलाई विर्सन सक्दैनन् । ती मध्येकै एक हुन रुपन्देहीको सैनामैना नगरपालिका घर भएका उत्तम भट्टराई । उनले […]

विप्लव नेतृत्वको नेकपाको बैठक एक घण्टा बसेर स्थगित

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रीय कमिटि बैठक एक घण्टा बसेर स्थगित भएको छ । केन्द्रीय कार्यालय कपिलवस्तुमा शुक्रबार दिउँसो २ बजेदेखि ३ बजेसम्म बैठक बसेर शनिबारसम्मका लागि स्थगित भएको हो ।शुक्रबारको बैठकमा महासचिव विप्लवले राजनीतिक प्रतिवेदन पेश गरेपछि स्थगित भएको केन्द्रीय सदस्य पदम जिसीले जानकारी दिए । ‘महासचिवको डकुमेन्ट अध्ययन गर्न बैठक शनिबार बस्ने गरी स्थगित भएको छ’, जिसीको भनाइ छ ।वैशाख ३० गते हुने स्थानीय तह निर्वाचन उपय

घरमै बसेर पढ्नुस् त्रिवि पुस्तकालयका शोधपत्रहरु

२१ माघ, काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) को केन्द्रीय पुस्तकालयमा भएका शोधपत्र तथा जर्नलहरु अब घरमै बसेर पढ्न पाइने भएको छ । लामो प्रयासपछि पुस्तकालयलाई ई-पुस्तकालयमा रुपान्तरण गरिएको प्रमुख पूर्णलाल श्रेष्ठ बताउँछन् । ‘धेरै वर्ष अगाडिदेखि पुस्तकालय प्रविधिमैत्री बनाउने भनेको थियौं, तर भइरहेको थिएन,’ उनले भने, ‘कोभिडका कारण भौतिक रुपमा पुस्तकालय पुगेर अध्ययन गर्न सम्भव […]

एमसीसी अध्ययन कार्यदलको पहिलो बैठक डल्लुमा

सत्तारुढ दलले गठन गरेको एमसीसी अध्ययन कार्यदलको पहिलो बैठक बुधबार बसेको छ। कार्यदलका संयोजक तथा नेकपा एकीकृत समाजवादी पार्टीका सम्मानित नेता झलनाथ खनालको निवास डल्लुमा कार्यदलको पहिलो बैठक बसेको हो । बैठक बसेर कार्यदलले गर्ने कामबारे खाका बनाउने कार्यको थालनी भएको एक नेताले बताए । पुस ४ मा बसेको सत्तारुढ दलको बैठकले खनालको नेतृत्वमा नेपाली काँग्रेसका नेता तथा सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्की र माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ सदस्य रहेको कार्यदल गठन गरेको थियो । कार्यदल