तुम्चको देवल आविमा भुुइँमा बसेर पढ्दै विद्यार्थी

सिमकोट – सहज रूपमा शिक्षा प्राप्ति गर्नु संवैधानिक अधिकार भए पनि हुम्लाको एक विद्यालयमा विद्यार्थी कक्षा कोठाभित्रको धुलाम्मे भुुइँमा बसेर अध्ययन गर्न बाध्य हुँदै आएका छन्। विद्यालयले कक्षा कोठामा डेक्स बेन्चको व्यवस्था गर्न नसकेपछि विद्यार्थीले भुुइँमा बसेर अध्ययन गर्नुपरेको हो। सर्केगार्ड गाउँपालिका– १ को तुम्च गाउँको देवल आधारभूत विद्यालयका विद्यार्थी यसरी भुुइँमा बसेर अध्ययन गर्दै […]

सम्बन्धित सामग्री

चिसो बढेसँगै विद्यालय चौरमा बसेर पढ्दै विद्यार्थी

चिसो बढेसँगै विद्यालय परिसरमा घाममा बसेर पढ्दै बागलुङको ढोरपाटन नगरपालिका –९ स्थित ज्योति विकास माध्यमिक विद्यालयका बालबालिकाहरु ।

पढ्दै कमाउँदै विद्यार्थी : पकेट खर्च  पाएपछि झन् उत्साहित

कञ्चनपुर : शुक्लाफाँटा नगरपालिका–१० स्थित श्रीकृष्ण माध्यमिक विद्यालयका विद्यार्थी पढ्ने कार्यसँगै कमाउनेमा पनि संलग्न हुँदै आएका छन्। विद्यालयमा कृषि जेटिए र आइएस्सी एजी पढ्ने विद्यार्थी कक्षाकोठामा बसेर पढाइ मात्रै गर्दैनन्, विद्यालयको स्वामित्वमा रहेको जग्गामा तरकारी खेती पनि गर्छन्।जैविक मल र जैविक विषादीको प्रयोग गरी विद्यार्थीले तरकारी खेती गर्दै आएका छन्। विद्यार्थीले उत्पादन गरेको तरकारी बारीबाटै बिक्री हुने गरेको छ। जैविक विधिबाट उत्पादन गरिने तरकारीको माग बढ्दो छ।

कमाउँदै पढ्दै प्राविधिक धारका विद्यार्थी

शुक्लाफाँटा नगरपालिका–१० स्थित श्रीकृष्ण माध्यमिक विद्यालयका विद्यार्थी पढ्ने कार्यसँगै कमाउनेमा पनि संलग्न हुँदै आएका छन् ।  विद्यालयमा कृषि जेटिए र आइएस्सी एजी पढ्ने विद्यार्थी कक्षाकोठामा बसेर पढाइ मात्रै गर्दैनन्, विद्यालयको स्वामित्वमा रहेको जग्गामा तरकारी खेती पनि गर्छन् । जैविक मल र जैविक विषादीको प्रयोग गरी विद्यार्थीले तरकारी खेती गर्दै आएका छन् ।...

खुला आकाशमुनि पढ्दै विद्यार्थी

२०५४ सालमा स्थापना गरिएको सिद्धनाथ आधारभूत विद्यालयको भौतिक संरचना अभावले विद्यार्थी खुला चौरमा बसेर अध्ययन गर्दै आएका हुन्।...

खुला आकाशमुनि पढ्दै विद्यार्थी

२०५४ सालमा स्थापना गरिएको सिद्धनाथ आधारभूत विद्यालयको भौतिक संरचना अभावले विद्यार्थी खुला चौरमा बसेर अध्ययन गर्दै आएका हुन्।...

घाम ताप्दै पढ्दै विद्यार्थी

अछाम । अछामको मङ्गलसेन नगरपालिका–५ स्थित सोडषा उच्च माविको प्राङ्गणमा पारिलो घाममा बसेर अध्ययन गर्दै विद्यार्थी । जाडो बढेकाले विद्यार्थीलाई चौरमा राखेर पढाइएको हो । तस्बिरः विष्णु कल्पित÷रासस

सरकारी विद्यालयको बेहाल : चिसो भुईंमा बसेर पढ्दै विद्यार्थी

गौर : बाक्लो हुस्सु र शीतलहरमा रौतहटकी नीतुकुमारी राम बोरासँगै कापीकलम बोकेर विद्यालय आउँछिन्। कक्षा ४ मा अध्ययनरत उनी बोरा बोकेर विद्यालय आउनु दैनिकी बनेको छ।रौतहट जिल्लाको फतुवा विजयपुर नगरपालिका वडा नं. १ मा रहेको दलित प्राथमिक विद्यालयको भवन छैन। भवन नभएकाले उनीहरू खुला चौरमा बसेर पढ्छन्। त्यसका लागि उनी घरबाट बोरा बोकेर आउने गरेकी हुन्। उनीजस्ता करिब १८० जना विद्यार्थी उक्त विद्यालयमा दैनिक बोरा बोकेर पढ्न आउँछन्।शिशु कक्षादेखि ५ कक्षासम्म खुला आकाशमुनि बसेर पढ्न विद्यार्थी बाध्य छन्।फ

पालमुनि पढ्दै छेडागाडका विद्यार्थी

सुर्खेत : जाजरकोटको छेडागाड नगरपालिका-१२ मा रहेको हिमालय आधारभूत विद्यालयको भवन पहिरोका कारण चर्किएपछि बालबालिका प्लाष्टिकको पालमुनि बसेर पढ्न बाध्य छन्।गत साउन १० परेको ठूलो झरीले विद्यालयको भवन चर्किएको प्रधानाध्यापक तिलक अधिकारीले जानकारी दिए। उनले भने, ‘साउन १० गते ठूलो झरी परेपछि विद्यालय नजिकै पहिरो गएर भवन चर्किएको छ। कुनै कक्षाको त ढोका समेत खोल्न नमिल्ने भएको छ।’कक्षा पाँचसम्म रहेको उक्त विद्यालयका दुईवटा भवनका चारवटा कोठामा क्षति पुगेको छ। जसमा कक्षा तीनदेखि पाँचस

विद्यालय भवनको छाना हुरीले उडायो, विद्यार्थी चौरमा पढ्दै

जुम्ला : तातोपानी गाउँपालिका-८, टोप्ला गाउँको काविका माध्यमिक विद्यालयको छाना हुरीले उडाएको छ। विद्यार्थी चौरमा बसेर पढ्न बाध्य भएका छन्।यो विद्यालयमा प्रविणता प्रमाणपत्र तहमा कृषि विज्ञान (आइएस्सीएजी) समेत अध्यापन हुँदै आएको छ। हावाहुरीले भवनको छानो नै उडाएपछि सबै तहको पठनपाठनमा असर परेको छ।हावाहुरीले गाउँ नजिक खोला किनारमा रहेको कुटानी-पिसानी मिलको छाना पनि उडाइदिएको स्थानीय हरिबहादुर शाहीले बताए। उनले भने, 'हावाहुरी उठाएका जस्ता पाता लागेर स्याउको विरुवा गाईवस्तुलाई पन