सुदूरपश्चिमकी अटेरी उपसभामुख, जसले क्वाटर रित्तो पारि सबै सामान घर लगिन्

सुदूरपश्चिम प्रदेश सभाकी निवर्तमान उपसभामुख निर्मला बडाल जोशीले सुविधा बापत पाएको सामान फिर्ता गर्न अटेरी गर्दै आएकी छिन् । केही दिनमै सुदूरपश्चिम प्रदेश सभाले सभामुख, उपसभामुखसहित नयाँ पदाधिकारी पाउँदै छ । तर जोशीले अझैसम्म सरकारी सामान फिर्ता गरेकी छैनन् । निवर्तमान उपसभामुख जोशीले निवासमा लिएको सरकारी सामान फिर्ता नगरेको प्रदेश सभा सचिवालय धनगढीले जनाएको छ । प्रदेश तथा प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मनोनयन गरेको दिनबाटै सांसदहरुको कार्यकाल समाप्त हुने कानुनी व्यवस्था छ । प्रदेश

सम्बन्धित सामग्री

चोरी गरेको तीन दिन पछि चोरद्वारा सामान फिर्ता

बाँके : बाँकेमा अनौठो घटना घटेको छ। केही दिनअघि घर फोडेर लगेको सामान चोरले घर धनिकै आँगनमा लगेर राखिदिएको अनौठो घटना घटेको हो।बाँकेको राप्तीसोनारी गाउँपालिका –९, बागेसालका बुद्धबीर वलीको घरबाट चोरले मङ्गलबार राति घरमा कोही नभएको मौका छोपेर घरको ढोकामा लगाएको ताला तोडेर एक थान तिलहरी र ४५ हजार रुपियाँ नगद चोरेर लगेको थियो। सोही तिलहरी र केही नगद रुपियाँ गएराति घर धनिकै आँगनमा लगेर राखिछाडेको भेटिएको बुद्धबीर वलीका छोरा प्रेम वलीले जानकारी दिए।नगद र तिलहरी चोरी भइसकेपछि प्रहरीकोमा

दशैँ तिहारमा घर फर्कँदै हुनुहुन्छ ? अरूको सामान साथमा बोकेर नआउनुहोस्

काठमाण्डौ – तपाईँ दशैँ तिहार मान्न घर आउँदै हुनुहुन्छ ? यदि आउँदै हुनुहुन्छ र साथीभाइ वा आफन्तको सामान पनि साथमा ल्याइदिने योजनामा हुनुहुन्छ भने सचेत हुनुहोस् ।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले घर फर्किदा कोही पनि साथीभाइ वा अन्य मानिसको उपहार साथमा लिएर नआउन अनुरोध गरेको छ । दशैँं तिहार तथा छठको अवसरमा विदेशबाट नेपाल आउने यात्रुलाई अन्य व्यक्तिको उपहार नल्याउन त्रिभुवन विमानस्थल भन्सार कार्यालयले सचेत गराएको छ ।आफ्नो व्यक्तिगत प्रयोजनका लागि कानुनले छुट सुविधा दिएको वा राजस्व तिरेर ल्याउन सकिने...

घर खर्च जोहो गर्नका लागि हवाईजहाजले ल्याएको सामान बोक्दै मुगुका बालबालिका ।

घर खर्च जोहो गर्नका लागि हवाईजहाजले ल्याएको सामान बोक्दै मुगुका बालबालिका । तस्बिर: रासस

एकैरात आधा दर्जन घर पसलमा चोरी

कञ्चनपुर : बेलौरी नगरपालिका १० भुडाका स्थानीय बासिन्दाका आधा दर्जन घर र पसलमा गएराति चोरी भएको छ।अज्ञात चोरहरुले घर र पसलबाट गरगहना, नगद रकम र पसलमा राखिएका सामान चोरी गरेर लगेका छन्।स्थानीय पसल सञ्चालकहरुका अनुसार कृमलाल चौधरीको घरबाट सुनको तिलहरी र मोवाईल गरी रु ५० हजारको सामान चोरी गरेका छन्।यसैगरी, साइकल पसल सञ्चालक लौटुराम चौधरीको पसलबाट दुई हजार पाँच सय नगद, खडक सिंह ठगुन्नाको पसलबाट केही नगदसहित सामान, सुन्दरलाल चौधरीको घरबाट सुनको तिलहरी र नाकमा लगाउने फुली, लाल बहादु

बाढीले घर भत्कायो, पीडाले मन दुख्यो

१४ असार, विराटनगर । मंगलबार दिउँसो ४ बजेतिर विराटनगर महानगरपालिका – ८ की तिलमाया भण्डारी (६०)को घर बाहिर छिमेकीको दौडधूप थियो । कोही घर भित्रबाट सामान निकालेर बाहिर राख्न व्यस्त थिए त कोही तिलमायाको दुःखप्रति सहानुभूति दिन । घरका सामान निकालेपछि भण्डारी बाहिर आइन् । सान्त्वना दिन आइपुगेका वडाध्यक्ष राम पोखरेललाई देखेपछि उनले भनिन्, ‘अब […]

योयोसो डिपार्टमेन्टल स्टोरबाट सामान चोरेको आरोपमा एक पुरुष पक्राउ

काठमाडौंमा सञ्चालित योयोसो सुपरमार्केटबाट सामान चोरेको आरोपमा प्रहरीले एक पुरुषलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–९ गौशाला घर भएका ५१ वर्षीय मुना सिंह छन् ।सुपर मार्केटमा सामान किन्ने बहानामा छिरेर चोरी गरेर हिँडने सिंहलाई सिसिटिभी फुटेजका आधारमा पहिचान गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी कृष्ण कोइरालाले रातोपाटीलाई बताए । उनले योयोसोका विभिन्न शाखामा चोरी गरेका प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ ।आरोपीले मोवाइल, हाते पंखा, अण्डरवेयर र टाबेल लगाय

पसलमा सामान किन्दा चिठ्ठामा मोटरसाइकल!

दाङ– शिवराज नगरपालिका वडा नं. १ चनै घर भएका हाल लमही निवासी नसिफ अहमदले लमहीको एक पसलबाट विजुलीको सामान किने। त्यस वाफत पसल सञ्चालकले एउटा चिठ्ठाको कुपन दिए। त्यो चिठ्ठा कुप्पनले नसिफको साच्चिकै भाग्य बलियो बनाइदियो। देउखुरी उद्योग वाणिज्य संघले उद्योग, व्यापारको प्रवर्द्धन गर्ने उद्देश्यले लमही बजारमा मिनी मेला सञ्चालन गरेको थियो। त्यही मिना मेला […]

बहुमूल्य गहना र सामान चोरी गर्ने गिरोह पक्राउ

काठमाडौं : काठमाडौंको टोखा नगरपालिका-२ स्थित अरूण थापाको घरबाट बहुमूल्य गहना तथा सामान चोरी गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ।सुन तथा हिराका गरगहनाहरू तथा ल्यापटप चोरीमा संलग्न दोलखा भिमेश्वर गाउँपालिका-२ घर भई बुद्धनगर बस्ने १८ वर्षीय प्रिन्स श्रेष्ठ, नुवाकोट दुप्चेश्वर गाउँपालिका-७ का २३ वर्षीय विवेक पण्डित र तनहुँ म्यादी गाउँपालिका-६ का २७ वर्षीय विजय विकलाई महानगरीय अपराध महाशाखाको टोलीले पक्राउ गरेको हो।प्रिन्स र पण्डित सामान चोरी गर्ने तथा विक चोरीका सामान खरिद गर्ने कार्यमा संलग्न रह

डुबेको घरबाट सामान झिक्दै मेलम्चीबासी

४ असार, काठमाडौं । नदीको सतह घटेपछि सिन्धुपाल्चोकको मेलम्ची बजारका बासिन्दा डुवानमा परेको घरमा सामान झिक्न जान थालेका छन् । मेलम्ची नदीमा आएको बाढीले घर र संरचना डुवाएपछि तीन दिनदेखि स्थानीय विद्यालयमा आश्रित स्थानीय वासिन्दा नदीको सतह घटेपछि सामान झिक्न घरमा जान थालेका हुन् । बाढीले मेलम्ची र इन्द्रवतीको तटीय क्षेत्रका ४० भन्दा बढी घर […]