१४ असार, विराटनगर । मंगलबार दिउँसो ४ बजेतिर विराटनगर महानगरपालिका – ८ की तिलमाया भण्डारी (६०)को घर बाहिर छिमेकीको दौडधूप थियो । कोही घर भित्रबाट सामान निकालेर बाहिर राख्न व्यस्त थिए त कोही तिलमायाको दुःखप्रति सहानुभूति दिन । घरका सामान निकालेपछि भण्डारी बाहिर आइन् । सान्त्वना दिन आइपुगेका वडाध्यक्ष राम पोखरेललाई देखेपछि उनले भनिन्, ‘अब […]