दाङ– शिवराज नगरपालिका वडा नं. १ चनै घर भएका हाल लमही निवासी नसिफ अहमदले लमहीको एक पसलबाट विजुलीको सामान किने। त्यस वाफत पसल सञ्चालकले एउटा चिठ्ठाको कुपन दिए। त्यो चिठ्ठा कुप्पनले नसिफको साच्चिकै भाग्य बलियो बनाइदियो। देउखुरी उद्योग वाणिज्य संघले उद्योग, व्यापारको प्रवर्द्धन गर्ने उद्देश्यले लमही बजारमा मिनी मेला सञ्चालन गरेको थियो। त्यही मिना मेला […]