सिन्धुपाल्चोक : गएराति आएको बाढीले मेलम्ची नगरपालिका–११ स्थित फट्टेको अस्थायी पुलमा क्षति पुगेको छ।बाढीको त्रासले मध्यरातमा हेलम्बु र मेलम्ची आसपासका स्थानीयवासी घर छोडेर सुरक्षित स्थानमा गएका थिए। हेलम्बु–२ का प्रभा भण्डारीले राति १२ बजे घर छोडेर अग्लो स्थानमा गएर बसेको बताइन्। गत वर्ष असार १ गते आएको बाढीले मेलम्चीको पक्की पुल बगाएपछि अस्थायी पुलको रूपमा ह्युमपाइप हालिएको थियो। स्थानीय दशरथ दनुवारले अस्थायी पुलमा क्षति पुगेसँगै सडक बन्द भएको बताए। य
मेलम्ची : गए राति आएको बाढीले मेलम्ची नगरपालिका–११ स्थित फट्टेको अस्थायी पुलमा क्षति पुगेको छ। शुक्रवार रातिको बाढीले दुबाचौरतिर जाने अस्थायी पुलमा क्षति पुगेको हो।
बाढीको त्रासले मध्यरातमा हेलम्बु र मेलम्ची आसपासका स्थानीयवासी घर छोडेर सुरक्षित स्थानमा गएका थिए। राति १२ बजे घर छोडेर अग्लो स्थानमा गएर बसेको हेलम्बु–२ का…
काठमाडौँ– बाढीग्रस्त मेलम्चीका घरको सफाइ थालिएको छ । बाढीले पुरेका घरबाट गेग्य्रान निकाल्दै सफा गर्न थालिएको छ । असारमा आएको भीषण बाढीले यहाँका सयौँ घर बगाएको थियो भने, कतिपय घर पुरेको छ । अहिले स्थानीयहरु घरमा भरिएको गेग्य्रान हटाएर पुनःनिर्माण गरिरहेका छन् । केही परिवार घर फर्किसके । तस्वीर: रासस
६ असोज, गलकोट । बागलुङको ढोरपाटन नगरपालिका-२ तारीखेतमा गए राति आएको भलसहितको बाढीले दुई घर पुरिएका छन् । बस्ती नजिकैको ठाडोखोलामा आएको बाढीले स्थानीय तमबहादुर महत र खिमबहादुर रसाइलीको घर पुरेको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख जयराम वन्तले जानकारी दिए । बाढीले घर पुरिए पनि मानवीय क्षति नभएको वन्तको भनाइ छ । जिल्ला प्रहरी कार्यालयका […]
बागलुङको ढोरपाटन नगरपालिका–२ तारीखेतमा गए राति आएको भलसहितको बाढीले दुई घर पुरिएका छन् । बस्ती नजिकैको ठाडोखोलामा आएको बाढीले स्थानीय तमबहादुर महत र खिमबहादुर रसाइलीको घर पुरेको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख जयराम वन्तले जानकारी दिए ।बाढीले घर पुरिए पनि मानवीय क्षति नभएको वन्तको भनाइ छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी इकवाल हवारीका अनुसार प्रहरी घटनास्थलतर्फ गइरहेको र प्रहरी पुगेपछि मात्रै क्षतिको विवरण आउने बताए ।
लमजुङ – लमजुङको दोर्दी गाउँपालिका ८ हिले बजारमा बाढीले क्षति पुर्याएकाे छ । लगातारको वर्षासँगै दोर्दी खोलामा आएको बाढीले हिले बजारकाे एक सामुदायिक भवनसहित १५ घर र हिमालयन पावर पार्टनर जलविद्युत् आयोजनाको ड्याम साइट नजिकै रहेका तीन घर पनि बगाएको दोर्दी गाउँपालिकाका अध्यक्ष ओमबहादुर गुरुङले बताउनुभयो ।
‘एक सामुदायिक भवनसहित यस क्षेत्रका १८ घरधुरीमा बाढीले क्षति पुर्याएकाे छ’, उहाँले भन्नुभयो, ‘वर्षासँगै आएको बाढीले दोर्दी करिडोरमा रहेका विभिन्न जलविद्युत् आयोजनामा ...
काठमाडौं : लमजुङको दोर्दी गाउँपालिकास्थित दोर्दी खोलामा आएको बाढीले हिले बजारका १४ वटा घर बगाएको छ।स्थानीयवासीलाई सुरक्षित स्थानमा सारिएकाले मानवीय क्षति नभएको वडाअध्यक्ष ओम बहादुर गुरुङले जानकारी दिए।बाढीले बजारका ४ वटा बिजुलीको खम्बा ढालेको छ भने दोर्दी खोलामाथि बनेको झोलुङगे पुलमा पनि क्षति पुर्याएकाले आवतजावत प्रभावित भएको छ।यस्तै, निर्माणाधीन दोर्दी सुपर जलविद्युत् आयोजनामा बाढीले क्षति पुर्याएकाे छ।बन्सार हिलेबेँसीमा निर्माण कार्य सम्पन्न हुन लागेको ५४ मेघावाट क्षमताको उक्त जलविद
काठमाडौं : लमजुङको दोर्दी गाउँपालिकाको दोर्दी खोलामा आएको बाढीले हिले बजारका १४ वटा घर बगाएको छ। बाढीले १४ वटा घर बगाएको र स्थानियबासीलाई सुरक्षित स्थानमा सारिएकाले मानविय क्षति भने नभएको वडाअध्यक्ष ओम बहादुर गुरुङले जानकारी दिए। बाढीले बजारका ४ वटा बिजुलीको हाइटेन्सन खम्बा पनि ढालेको छ। बाढीले दोर्दी खोलामाथि बनेको झोलुङ्गे पुलमा पनि क्षति पुर्याएकाले आवतजावत प्रभावित बनेको गुरुङले बताए। यस्तै निर्माणाधिन दोर्दी सुपर जलविद्युत् आयोजनामा बाढीले क्षती पु¥याएको छ। बन्सार ह
लमजुङ । अविरल वर्षाका कारण आएको बाढीले मनाङ जिल्ला सदरमुकाम चामेमा एक पक्की घरसहित चार टहरामा पूर्ण क्षति पुगेको छ । एक घरमा आशिंक क्षति पुगेको र ४० घर प्रभावित भएका छन् । डुबानमा परेको एवं क्षति पुगेका घरबाट सुरक्षित स्थानमा सामान स्थानान्तरण गरिएको छ । शनिबार दिउँसोदेखि मौसममा सुधार आएको हुँदा थप क्षति नहुने […]
The post मनाङमा बाढीले चार घर भत्कायो, ४० घर प्रभावित appeared first on RajdhaniDaily.com - Online Nepali News Portal.