काठमाडौंमा सञ्चालित योयोसो सुपरमार्केटबाट सामान चोरेको आरोपमा प्रहरीले एक पुरुषलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–९ गौशाला घर भएका ५१ वर्षीय मुना सिंह छन् ।सुपर मार्केटमा सामान किन्ने बहानामा छिरेर चोरी गरेर हिँडने सिंहलाई सिसिटिभी फुटेजका आधारमा पहिचान गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी कृष्ण कोइरालाले रातोपाटीलाई बताए । उनले योयोसोका विभिन्न शाखामा चोरी गरेका प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ ।आरोपीले मोवाइल, हाते पंखा, अण्डरवेयर र टाबेल लगाय